कमल रावल/माघ १२, मंगलसेन । अछाम जिल्लामा हुन लागेको अछाम शैक्षिक एवं धार्मिक महोत्सवलाई सफल पार्नका लागि अमेरिकामा बसोबास गर्दै आएका अछामीले सहयोग गर्ने भएका छन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/माघ १२, मंगलसेन । अछाम जिल्लामा हुन लागेको अछाम शैक्षिक एवं धार्मिक महोत्सवलाई सफल पार्नका लागि अमेरिकामा बसोबास गर्दै आएका अछामीले सहयोग गर्ने भएका छन "/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शैक्षिक एवं धार्मिक महोत्सव सफल बनाउन अमेरिकाका अछामीद्धारा पौने २ लाख सहयोग

१२ माघ २०७३, बुधबार १६:२५

कमल रावल/माघ १२, मंगलसेन । अछाम जिल्लामा हुन लागेको अछाम शैक्षिक एवं धार्मिक महोत्सवलाई सफल पार्नका लागि अमेरिकामा बसोबास गर्दै आएका अछामीले सहयोग गर्ने भएका छन । 

सयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको हस्सट्नमा रहेको हस्ट्न अछामी समाजको सक्रियतामा सहयोग गर्न लागिएको हो । विभिन्न ब्यक्तिबाट १ लाख ९० हजार २ सय ११ रुपैयाँ आर्थिक संकलन गरि सहयोग स्वरुप प्रदान गरिएको हो । 

हस्ट्न अछामी समाजका उपाध्यक्ष कर्ण बहादुर बोगटीका अनुुसार मंगलसेनका ब्यावसायी गँगन कसिले ५१ हजार १, मंगलसेनका खगेन्द्र ढुगानाले १७ हजार १ सय १, पायलका झँकर कुवरले १६ हजार ३ सय १, मंगलसेनका कर्ण बहादुर बोगटीले १६ हजार ३ सय १, बयालपाटाका विवेक कुवरले १६ हजार ३ सय १, बस्तीका धुव्र बहादुर थापाले १६ हजार ३ सय १, बयालपाटाका विक्रम कुवरले १६ हजार ३ सय १ गरेका छन् ।

यस्तै बयालपाटाका कमल बहादुर कुवरले १६ हजार ३ सय १, बस्तीका विनोद थापाले ११ हजार १ सय १, विनायकका अक्कल केसिले १० हजार ५ सय १ र नरेश रावलले २ हजार ७ सय १ सहयोग गर्नु भएको छ । 

कार्यक्रमलाई सहयोग गरिदिन हुन देश बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा उनिहरुले अनुरोध समेत गरेका छन । विदेशमा रहेका दाजु भाईको सानो सहयोगले अछाम क्याम्पसमा स्नात्तोकोत्तर कक्षा सन्चालन गर्न ठूलो सहयोग पुग्ने उनिरुहेको आशा रहेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै