२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सार्वजनिक रुपमा गरिएको अपमानप्रति अनेम संघको आपत्ति

२०७३, १६ माघ आईतवार १६:११

सास/माघ १६, बैतडी । संयुक्त राष्ट्र संघिय जनसंख्या कोषका जिल्ला संयोजक गणेश शाही र दलित संघ बैतडीका अध्यक्ष रमेश कोलीले अनेमा संघका जिल्ला सचिव सरस्वती नेपाली र सदस्य गीता सिलालमाथी सार्वजनिक रुपले झुटा लञ्छना लगाएर अपमानित गरेको भन्दै अखिल नेपाल महिला संघ बैतडीले विज्ञपती सार्वजनिक गर्दै आपत्ति जनाएको छ ।

आईतबार विज्ञप्ती प्रकाशित गरि जिल्ला प्रशासन कार्यालयको हलमा माघ ११ गते आयोजित बालविवाह न्युनिकरणका लागि सरोकारवाला निकायसंगको छलफल कार्यक्रममा गरि अपशब्द प्रयोग गरि झुटा लञ्छना लगाएर सार्वजनिक रुपले अपमानित गर्ने प्रयास गरेको भन्दै खेद व्यक्त गरेको छ ।

‘आफ्ना नेता तथा कार्यकर्तामाथी अपमानित गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन अनुशार कारवाहिको गर्दछौं’ । अखिल नेपाल महिला संघका अध्यक्ष दुरा भट्राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

अन्यथा संगठनले आन्दोलनको आंधीवेहरी सृजना गर्ने चेतावनी समेत विज्ञप्तीमार्फत दिईएको छ । यसै गरि प्रत्येक महिनाको नियमित वस्ने गरेको अखिल नेपाल महिला संघका बैतडीको बैठक अध्यक्ष दुरा भट्राईको अध्यक्षतामा समपन्न भएको छ ।

नियमित बैठकले जातीय विभेद, लैङ्गीक विभेद र बालविवाह अन्त्यका लागि जिल्ला कमिटि देखी गाउं स्तर सम्म अभियान संचालन गर्ने निर्णय समेत गरेको छ । यस्तै जिल्लामा लक्षित वर्गका लागि संचालन गरिने विकास निर्माण तथा क्षमता अभिवृद्धिका कामहरुको अनुगमन गर्ने समेत निर्णय गरेको छ । कार्यक्रमको प्रमुख अतिथिमा अनेमा संघका केन्द्रिय सचिवालय सदस्य माया भट्ट रहनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला