पूर्णबहादुर खड्का/माघ १९, अछाम । अछाम तथा यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा अतुलनिय परिवर्तनका लागी अनवरत क्रियाशिल रहेको भन्दै जेसिज अछामले न्याय हेल्थ न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णबहादुर खड्का/माघ १९, अछाम । अछाम तथा यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा अतुलनिय परिवर्तनका लागी अनवरत क्रियाशिल रहेको भन्दै जेसिज अछामले न्याय हेल्थ न"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेको भन्दै जेसिजद्धारा बयालपाटा अस्पताल सम्मानित

२०७३, १९ माघ बुधबार ११:३६


पूर्णबहादुर खड्का/माघ १९, अछाम । अछाम तथा यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा अतुलनिय परिवर्तनका लागी अनवरत क्रियाशिल रहेको भन्दै जेसिज अछामले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालाई सम्मान गरेको छ । 

अछाम जेसिजको आज सम्पन्न पदस्थापन तथा पुरुस्कार बितरण कार्यक्रममा अस्पतालले आफ्नो स्थापना काल देखी नै यस क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सेवा दिदैँ उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको हो । 

नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री भिम रावलले अस्पतालका मेडिकल निर्देशक बिकाश गौचनलाई उक्त कार्यक्रममा सम्मान पत्र सहित मायाको चिनो प्रदान गर्नुभएको थियो । सम्मान प्रदान गर्दै रावलले भन्नुभयो अस्पतालले स्वास्थ्यको क्षेत्रमा एकदमै उल्लेखनिय काम गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा पनी प्रभावकारी सेवा प्रदान गर्न सुझाब दिनुभएको थियो ।


 कार्यक्रममा जेसिजका बर्तमान अध्यक्ष प्रेम थापाले अछाम आई प्रभावकारी सेवा दिन महत्वपूर्ण भुमिका निवार्ह गर्नु भएको भन्दै अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचनलाई खाँदा तथा अविरले समेत सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा डाक्टर गौचनले आफुलाई दुर्गम क्षेत्रमा बसेर काम गर्ने रहर भएको भन्दै यस क्षेत्रका जनताको स्वास्थ्यमा सुधार ल्याउन सधैँ लागीपर्ने धारणा राख्नु भएको थियो । यूवाहरुको व्यक्तीत्व, नेतृत्व विकासका साथै सोचमा सकरात्मक परिर्वतन गराई सामाजिक सेवमा अभिप्रेरित गराउने उद्देश्यले स्थापना भएको अछाम जेसिजले २०१७ का लागी निर्वाचित पदाधिकारीलाई सपथ गराई पदस्थापन गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा