2026-09-19 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा रंगशालाबाट हट्यो ड्राईभिङ ट्रेनिङ सेन्टर

माघ २०, पोखरा

पोखरा रंगशाला भित्र रहेको गाडी सिक्ने थलो बिहीबारदेखि हटाइएको छ । रंगशालाको जमिन जिल्ला खेलकुद विकास समितिसँग भाडामा लिएर लामो समय देखि ड्राईभिङ ट्रेनिङ सेन्टरको रुपमा प्रयोग हुदै आएको थियो ।

बिहीबार सवारी प्रशिक्षणका लागि बनाइएका सम्पूर्ण संरचना डोजर लगाएर भत्काइएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । रंगशाला खेलका लागि हो भन्ने मान्यतालाई स्थापित गर्न भत्काएको उनले बताए ।

ड्राईभिङले धुलो उडाउने भएपछि सबै भन्दा बढि टेनिस खेल्ने खेलाडीलाई मर्का परेको थियो । ड्राईभिङ स्कुल संघ गण्डकीले जिल्ला खेलकुद विकास समितिसँग सम्झौता गरी मासिक करिब ५० हजार भाडा तिरेर सो स्थानलाई ड्राईभिङ ट्रेनिङ सेन्टरको रुपमा प्रयोग गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो