प्रकाश धौलाकोटी/माघ २४, तेह्रथुम । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ –क्रान्तिकारी जिल्ला कमिटीको अध्यक्षमा विमला फुयाल चयन भएकी छिन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/माघ २४, तेह्रथुम । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ –क्रान्तिकारी जिल्ला कमिटीको अध्यक्षमा विमला फुयाल चयन भएकी छिन् "/>
2026-09-08 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

अनेम संघ क्रान्तिकारीमा फुयाल

प्रकाश धौलाकोटी/माघ २४, तेह्रथुम । नेकपा माओवादी केन्द्र निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ –क्रान्तिकारी जिल्ला कमिटीको अध्यक्षमा विमला फुयाल चयन भएकी छिन् । 

सदरमुकाम म्याङलुङ्गमा आइतबार भएको सातौं जिल्ला सम्मेलनले फुयालको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो । समितिको उपाध्यक्षमा मथुरा मगर, सृजना लामा फोम्बो, जीतकुमारी थापा र खिना मगर, सचिवमा पद्मा सापकोटा, सहसचिवमा यामकुमारी लिम्बु, हेमा मगर, विमला घिमिरे र नानुका राई तथा कोषाध्यक्षमा सिम्पल पिठामगर चयन भएका छन् । 

यस्तै सदस्यहरुमा प्रेमा अधिकारी, फुलमाया लिम्बु, रेनुका ढकाल, रमा बाँनियाँ, सुनिता पाहिम, मनिषा मगर, रुपा मगर, विनिता मगर, गंंगादेवी फोम्बो, झुमा तामाङ, कमला पाहिम, कल्पना लिम्बु, बबिता कटुवाल, हर्कमाया गुरुङ र हेमा कन्दङवा रहेका छन् । 

जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष होमकुमारी खापुङ, प्रदेश नं. का महिला विभाग प्रमुख शुशिला कन्दङवा, पार्टीका केन्द्रिय पोलिट व्युरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाई, पार्टी जिल्ला संयोजक इन्द्र इम्सङ, केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य फुर्वी शेर्पा, तेजमान कन्दङवा, सलबहादुर तिवारी, दिलु सेनेहाङ र अनिल आङ्खेवा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित