विजय थापा | माघ २६, वाशिंगटन डीसी | गत फेब्रुअरी १ तारिख न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा यूवा सम्मेलनकि युवा अध्यक्ष नेपाली चेली जोली अमात्य द्वारा सयुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | माघ २६, वाशिंगटन डीसी | गत फेब्रुअरी १ तारिख न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा यूवा सम्मेलनकि युवा अध्यक्ष नेपाली चेली जोली अमात्य द्वारा सयुक"/>
२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सयुक्त राष्ट्रसंघ यूवा सम्मेलनकि यूवा अध्यक्ष जोली अमात्यको दमदार भाषण (भिडियो सहित)

२०७३, २६ माघ बुधबार ०५:५९

विजय थापा | माघ २६, वाशिंगटन डीसी | गत फेब्रुअरी १ तारिख न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा यूवा सम्मेलनकि युवा अध्यक्ष नेपाली चेली जोली अमात्य द्वारा सयुक्त राष्ट्रसंघको हिउँदे सम्मेलनमा दमदार भाषण गरिन | 

बार्षिक रुपमा दुई पटक आयोजना हुने यूवा सम्मेलनमा विभिन्न राष्ट्रहरुबाट आएका युवा प्रतिनिधिहरुलाई उनले सम्बोधन गरिन | यूवा बाट कार्य सुरु हुने भनिएको उक्त १९ औ सत्र को मुख्य ध्येय दिगो विकासको लागि परस्पर निर्भता तथा विश्व ब्यापकता भन्ने रहेको थियो |

राष्ट्र संघको इतिहासमै अमात्य युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल भएकी हुन् | जोलीले विश्व भरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै दोश्रो पटक पुन : उनले राष्ट्रसंघ हिउँदे यूवा सम्मेलनलाई सम्बोधन गरेकी हुन् |  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु