टेक शाही | माघ २६, डोल्पा | माघ १९ देखि आन्दोलनमा रहेका गाविस सचिवहरु नियमित काममा फर्किएका छन । फरक जिल्लामा सरुवा हुन पाउनु पर्ने,स्थानिय निकायमा अध्यक्षको थप "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही | माघ २६, डोल्पा | माघ १९ देखि आन्दोलनमा रहेका गाविस सचिवहरु नियमित काममा फर्किएका छन । फरक जिल्लामा सरुवा हुन पाउनु पर्ने,स्थानिय निकायमा अध्यक्षको थप "/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

सरकारले मागको सम्बोधन गर्ने भएपछि सबै गाविस सचिवहरु काममा फर्किए

२६ माघ २०७३, बुधबार १३:४७

टेक शाही | माघ २६, डोल्पा | माघ १९ देखि आन्दोलनमा रहेका गाविस सचिवहरु नियमित काममा फर्किएका छन । फरक जिल्लामा सरुवा हुन पाउनु पर्ने,स्थानिय निकायमा अध्यक्षको थप जिम्मेवारिमा काम गरेको भक्ता पाउनु पर्ने लगायतका माग राखेर अधिराजय भरका गाविस सचिवहरु एक साता देखि गाविसका छाप जिल्ला बिकास समितिमा बुझाएर आन्दोलनमा रहेका थिए । 

सोमबार सरकारसँग केन्द्रीय स्तरमा सहमति भए पछि गाविस हकहित सँरक्षण मञ्चको निर्णय अनुसार आज देखि नियमित जनताको काममा लागेको गाविस हकहित सँरक्षण मञ्चका डोल्पा जिल्ला सँयोजक हरि बहादुर मल्लले बताउनु भयो । 

केन्द्रीय निर्णय भन्दै डोल्पा जिल्लाका गाविस सचिवहरु २३ वटै गाविसका छापहरु लिएर जिल्ला बिकास समितिको कार्यालयमा सह लेखापाललाइ बुझाएका थिए । दैनिक प्रशासनिक काम ठप्प पारेर शान्तीपूर्ण आन्दोलनमा बसेको र सबै मागहरुमा भने जस्तो सहमति नँगरि उदारो सहमती गरेको भए पनि कार्यान्यवन हुनेमा बिश्वस्त रहेको गाविस सचिव जग बहादुर बस्नेतले जानकारि दिनु भयो । 

एक साता देखि स्थानिय निकायको जिम्मा समेत पाएका सचिवहरु आन्दोलनमा उत्रिए पछि जन्मदर्ता, नागरिक्ताको सिफारिस, लगायतका दैनिक रुपमा गाविसबाट हुने सेवाहरु लिन सहज नँहुदा सर्वसाधारणहरु मर्कामा परेका थिए । कुनै पनि काम नर्गने भन्दै गाविस सचिवहरु आन्दोलनमा बसे पछि जनताले निकै सास्ती भोग्नु परेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ