ललित बोहरा । माघ २८ डडेल्धुरा ।  पारामेडीकल क्याम्पस पोखरा डडेल्धुरा २०७४ साल  देखी तिन बर्ष सम्म निलम्बनमा पर्ने पक्का भएको  छ । राष्ट्रिय सिप पशिक्षण समिती (सिटीईभिटी) ले यो बर्षका बिद्यार्थीहरुको पढाई सकीएपछि निलम्बन गर्ने निर्णय गरी सकेको छ । ६ फेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । माघ २८ डडेल्धुरा ।  पारामेडीकल क्याम्पस पोखरा डडेल्धुरा २०७४ साल  देखी तिन बर्ष सम्म निलम्बनमा पर्ने पक्का भएको  छ । राष्ट्रिय सिप पशिक्षण समिती (सिटीईभिटी) ले यो बर्षका बिद्यार्थीहरुको पढाई सकीएपछि निलम्बन गर्ने निर्णय गरी सकेको छ । ६ फेक"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको पारामेडीकल क्याम्पस अगामी बर्ष देखी तिन बर्ष निलम्बन हुने पक्का ,आठ दिन देखी बिद्यार्थी

२०७३, २८ माघ शुक्रबार १७:०२

ललित बोहरा । माघ २८ डडेल्धुरा ।  पारामेडीकल क्याम्पस पोखरा डडेल्धुरा २०७४ साल  देखी तिन बर्ष सम्म निलम्बनमा पर्ने पक्का भएको  छ । राष्ट्रिय सिप पशिक्षण समिती (सिटीईभिटी) ले यो बर्षका बिद्यार्थीहरुको पढाई सकीएपछि निलम्बन गर्ने निर्णय गरी सकेको छ । ६ फेकल्टीमा २ सय ४० बिद्यार्थीहरुलाई प्राबिधीक बिषय अध्ययन गराउन अनुमति पएको पारामेडीकलले यो बर्ष अबैधानीक रुपमा थप १ सय ४८ जना बिद्यार्थी भर्ना गरेको भन्दै सिटीईभिटीले ३ बर्ष सम्म कुनै बिषयमा पनी भर्ना नगर्न निर्देशन दिएको आधीकारीक स्रोतले जनाकारी दिएको छ ।

निलम्बनमा परेको र यो बर्ष बि समुहका १ सय ४८ जना अबैध बिद्यार्थीलाई सिटीईभिटीले अध्ययन गराउनु भने पत्र नदिएपछि बिद्यार्थीहरुले आठ दिन देखी अर्थात माघ २० गतेबाट क्याम्पसमा ताला लगाएका छन् । समुह ए का बिद्यार्थीहरुले पनी समुह बिका बिद्याथीहरुलाई सहयोग गरी आन्दोलनमा हुमीएको एक बिधाथीले बताएका छन् । नाम नबताउने सर्तमा बिद्यार्थीले भने क्याम्प अनिशीतकालका लागी बन्द छ कुनै शिक्षकहरुलाई कहिले पत्र आउछ भनी जानकारी लिन खोज्दा सिटीईभिटीबाट एक दुई दिन भनेको छ भने बाहेक केही प्रतिउत्तर नआउने गरेको भन्दै बिद्यार्थी गुनासो गरे । बिहीबार सम्म आन्तरिक परिक्षा मिती तोकेको अन्तीम दिन पनी  क्याम्सले आन्तरिक परिक्षा लिन सकेको छैन ।

शिक्षक स्रोतका अनुसार क्याम्पस निलम्बन भएको भएपनी यो बर्षका बिद्यार्थीहरुलाई कुनै असर नपर्ने तर परिक्षा भने डोटी र दाङमा हुने जानकारी दिनु भयो  । अहिले बिद्याथीहरुको भबिष्य अन्योलमा परेको छ । यता क्याम्पसमा ताला लागेको बिहीबार मात्र एक जना क्याम्पका कर्मचारीले जानकारी गराएको जिल्ला प्रशासंन कार्यालय डडेल्धुरालाई थाहा हुन आएको बताईएको छ । जिल्ला प्रसासंनमा आधीकारीक निबेदन नभएपनी आफुले क्याम्पको सबै गतिबिधीबारे बुझीरहेको प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिंहले बताए । आर्थीक चलखेलमा लाग्ने सिटीईभिटीले आफनो समितीको निर्णय गर्ने बार्की रहेको बताईएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा