सुरेश  भट्ट/फागुन ३, कञ्चनपुर । कञ्चनपुरका जिल्लाका आरक्षपीडितहरुले  आइतबार देखि सुरु गरेको आन्देलन मगंलबार साझसम्म कसैले पनि नसुनेपछि राजमार्ग बन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश  भट्ट/फागुन ३, कञ्चनपुर । कञ्चनपुरका जिल्लाका आरक्षपीडितहरुले  आइतबार देखि सुरु गरेको आन्देलन मगंलबार साझसम्म कसैले पनि नसुनेपछि राजमार्ग बन"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आरक्ष पीडितद्धारा राजमार्ग बन्द गर्ने चेतावनी

३ फाल्गुन २०७३, मंगलवार ११:४८


सुरेश  भट्ट/फागुन ३, कञ्चनपुर । कञ्चनपुरका जिल्लाका आरक्षपीडितहरुले  आइतबार देखि सुरु गरेको आन्देलन मगंलबार साझसम्म कसैले पनि नसुनेपछि राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।

मंगलबार कञ्चनपुरको वन कार्यालयमा आरक्षपीडितहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा आक्रोसित भएका आरक्षपीडितहरुले भोलि देखि राज मार्ग बन्द गर्ने चेतावनी दिएका हुन् ।

पीडितहरुले विगतका आयोगले अघि प्रमाणित गरेका दुई हजार, चार सय ७३ परिवार र छुटपुटलाई समेत समेट्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रेका हुन् । आन्दोलनका कारण आईतबारदेखि कार्यदलले लगत लिने भनेका काम समेत ठप्प भएको छ । 

हामी नेपाली नागरिकहरुले कहिले सम्म जंगलमै झुपडीको जिन्दगी विताउने र भएको सम्पती विगतमा सरकारले नै खोसेर हामीहरुले नङगा बनाएको छ भन्दै पिडितहरुले गुनासो पोखेका छन् ।

जबसम्म विगतका आयोगले दुई हजार चार सय त्रिहत्तर परिवारलाई पुनः समेट्दैन तबसम्म आन्दोलन जारी रहने र आज साझ सम्म पीडितहरुको गुनासो कसैले सुनी नदिए पछि भोलि बाट राज मार्ग बन्द गर्नै चेतावनी आरक्षपीडित सर्घष समितीका अध्यक्ष हिरा सिंह भण्डारीले बताउनु भएको छ ।

पीडितहरुले सरकारले आफ्नो  पिडामा खेलिरहेको आरोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन