फागुन ६, मुगु । सुत्केरी व्याथाले थलिएको चार दिन पछि दशौ सन्तानकी आमा रिउलि जैसीको फेजनेपाल नामक सँस्थाले ज्यन बचाइदिएको छ । 

नत नजिक अस्पताल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ६, मुगु । सुत्केरी व्याथाले थलिएको चार दिन पछि दशौ सन्तानकी आमा रिउलि जैसीको फेजनेपाल नामक सँस्थाले ज्यन बचाइदिएको छ । 

नत नजिक अस्पताल"/>

2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

फेज नेपालको सहयोगमा सुत्केरीको ज्यान बाँच्यो, तर घर फर्कने कसरी ?


फागुन ६, मुगु । सुत्केरी व्याथाले थलिएको चार दिन पछि दशौ सन्तानकी आमा रिउलि जैसीको फेजनेपाल नामक सँस्थाले ज्यन बचाइदिएको छ । 

नत नजिक अस्पताल नते आर्थिक सार्मथ्यता । नेपालको अति दुर्गम मुगु जिल्लाको धैनकोट गा.वि.स. स्थित दइगाँउका पुन्न प्रसाद जैसीमाथि काहाली लाग्दो वज्रपात हो यो । प्रसव पिडा र अत्याधिक रक्तस्रावका कारण ओछ्यानमा छटपटाइ रहेकी श्रीमतिलाई छेउमा बसेर टुलुटुलु हुर्नु सिवाय अन्य विकल्प केही थिएन पुन्न प्रसाद सँग । 

मुगु जिल्लाकै गरिवको सुचिमा समावेस छन पुन्न प्रसाद जैसी । छोरा पाउने आसाले यो पटक दशौ सन्ताको रुपमा जन्माउन लागेका थिए तर सोचे जस्तो हुन नसकेपछि पिडा माथी बज्रपात भएको छ । तर भएको बच्चा पनि अस्पताल पोखरा गण्डकी उपक्षेत्रीय अस्पतालमा पुगेर अप्रेसन पछि मरेको बच्चा जन्मेको छ । 

घरमा खानलाउन केही छैन नौजना छोरी पालो पैचो गरेर बाँचेका छन । त्यसैमाथी अरुबेला जस्तो दशौ सन्तानको बेला आफै बच्चा जन्माउन सकीनन् रिउलि ले । चारदीन सम्म  व्याथा लाग्यो सहयोगको आसा नै गरेका थिएनन् आफै भन्छन यो सँस्थाले कसरी यति ठुलो सहयोको हात फैलायो किन सहयोग गर्यो मलाइ थाहा छैन मलाई ।  हेृली कप्टर गाँउमै बसालेर फेजनेपालले सुत्कीको उपचारकोलागी पोखरा पगाएको छ । 

मुगु जिल्लामा सामाजिक परिवर्तन रुपान्तरणको लागी कार्यरत फेजनेपाल नामक गैर सारकारी सँस्थाको पहलमा हेलिकप्टर चाटर गरेर मृत्युसँग लडिरहेकी ४८ वर्षीया सुत्केरी श्रीमती रिउली जैसीको ज्यान जोगिएको छ । फेज नेपालको पहलमा पोखराको गण्डकी उपक्षेत्रीय अस्पता पु¥याएर शल्यक्रिया गरी रिउलीको पेटभित्रको मृत बच्चालाइ निकालेपछि रिउलिको ज्यान बचेको हो । 

हेलिकप्टर गाँउमा पुगुन्जेल सम्म घरमा धामी,झाँक्रि गदै राखिएको थियो । आर्थिक समस्याका कारण रिउलिलाई अस्पताल लैजान र उपचार गराउन नसकिएको खवर फेजनेपाल ले पाएपछि आफ्नै पहलमा सँस्थाले हेली कप्टर चाटर गरेको हो ।

अहिले पोखरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । तर विरामिको पिडा एकातिर छ भने अर्को तिर कसरी घर फर्कने पिडाले आकुल व्याकुल भएका छन पुन्न प्रसाद जैसी । सहयोगको याचनामा बाँचेका छन । नन्द ऋषि जैसीको सहयोगबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ