कृष्ण कँडेल | फागुन ८, बागलुङ | गरिमा विकास बैङ्क लिमिटेड बुर्तिबाङ साखाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | फागुन ८, बागलुङ | गरिमा विकास बैङ्क लिमिटेड बुर्तिबाङ साखाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । 

<"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अधिकारीचौर र खुङ्गाको सामाजिक सुरक्षा भत्ता गरिमा बैंकबाट

९ फाल्गुन २०७३, सोमबार ०३:३१

कृष्ण कँडेल | फागुन ९, बागलुङ | गरिमा विकास बैङ्क लिमिटेड बुर्तिबाङ साखाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । 

बैङ्कले बागलुङको अधिकारीचौर र खुङ्गा गाविसका १ हजार ६ सय ९३ जनाको सामाजिक सुरक्षा भत्ता बैसाखदेखि वितरण गर्ने सहमती भएपछि खाता खोल्ने काम सुरु भएको छ । 

फागुन १ गतेदेखि खाता खोल्न सुरु गरिएकोमा एक हप्ताको अवधिमा ६ सय ८४ जना लबग्राहीले खाता खोलेका गरिमा बैंक बुर्तिबा साखा कर्जाफाँटका अमृत कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

बैङ्मा खाता खोल्नेको भिड भएपछि कार्यालय बाहिरै बसेर खाता खोल्ने काम सञ्चालन गरिएको श्रेष्ठको भनाई छ । बैंकमा खाता खोल्न ज्यष्ठ नागरिक, दलित बालवालिका र अपाङ्गता भएका नागरिकहरुको भिड नै लाग्ने गरेको छ । 

बागलुङमा जिल्ला विकास समिति, गाविस कार्यालय र बैंकविच सहमती गरि बैंकबाटै सामाजिक सुरक्षा भत्ता वितरणको तयारी सुरु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन