टेक शाही  | फागुन १५, डोल्पा | क्रर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे छ । नेपाल सरकार क्रर्णाली बिकास ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही  | फागुन १५, डोल्पा | क्रर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे छ । नेपाल सरकार क्रर्णाली बिकास ज"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफल

२०७३, १५ फाल्गुन आईतवार ०९:१६

टेक शाही  | फागुन १५, डोल्पा | क्रर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएकोे छ । नेपाल सरकार क्रर्णाली बिकास जुम्लाको आयोजनामा कर्णाली अञ्चलको १० बर्षे बिकास येजानको मस्यौदा माथि छलफलको आयेजना गरेको हो । 

क्रर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफलमा डोल्पा जिल्लका सरोकारवाल निकायहरुको उपस्थितिमा के कति कुरामा थपघट गर्ने भन्ने बिषयमा छलफल गरिएको हो । एक बर्ष पहिले देखि तयार गरिएको कर्णाली बिकास योजनाको मस्यौदामा स्थानिय स्तरबाट नै छलफल गरेर कार्यान्वयनमा लैजान सजिलो हुने र भबिष्यमा कुनै खालको समस्या नआवस भन्नको लागि छलफल गरिएको क्रर्णाली विकास आयोगका सदस्य गोपाल बिकले बताउनु भयो । 

क्रर्णाली क्षेत्रको १० बर्षे बिकास योजना मस्यौदामाथि छलफलमा क्रर्णाली बिकास आयोगका कार्यक्रमका अध्यक्ष मेचीअञ्चलको नभै क्रर्णालीकै अध्यक्ष हुनुपर्ने र क्रर्णालीकै भएका कर्णालीको बिभिध समस्याहरु बुझेको हुने कर्णालीको बिकास योजना अझ प्रभाकारि हुने पूर्व साँदि दुध कुमारि हमाल सहितका जिल्लाका राजनितिक दलले सुझाव दिनु भएको छ । 


क्रर्णाली क्षत्रको १० वर्षे रण नितिमा के कुरा हुन्छ र के कुरा हुन्न भन्ने बिषयमा कर्णालीका सबै जनताले सहजै जानकारि पाउने हुनु पर्ने,जनताको मनोभावनालाइ बुझेर मात्र आयोगले १० बर्षे बिकास योजना तयार गर्नु पर्ने निमित्त प्रमुखजिल्ला अधिकारी मानबहादुर बुढाले सुझाव दिनु भयो । 

सञ्चार क्षेत्रमा कर्णाली धेरै पछि भएको कारण पत्रपत्रिकाहरु रेडियो टेलिभिजनहरुका बिषेश जोड दिनु पर्ने नेपाल पत्रकार महाँसघ डोल्पाका अध्यक्ष बिष्णुलाल बुढाले जोड दिनु भयो । कर्णालीमा सँचारका माध्याम र सञ्चारकर्मि भने पछि राष्ट्रको चौथो अँगको रुपमा नहेरेर दुष्मनको रुपमा हेर्ने गरेको र समग्र बिकासमा पत्रकारिता अथवा मिडियाको सबै भन्दा ठुलो भुमिका हुने भएको कारण सञ्चारलाइ प्रभाबकारि बनाउने योजनाहरु पनि समेटनु पर्ने बुढाले बताउनु भयो । 


कर्णालीमा पर्यटन,जडिबुटि र बिभिन्न धर्मिक सम्पदाको खानी भएको कारण कर्णालीमा पर्यटनको बिकासका लागि दश बर्षे बिकास येजनाहरु बनाउनु पर्ने र दश बर्ष पछि कर्णाली देशकै पर्यटकिय गन्तब्यको रुपमा परिचित हुने हुदा पर्यटनलाइ बिषेश जोड दिइएको छ । कर्णाली नेपाल सरकारले भने जस्तो खान नँपुग्ने र भोक मरिको क्षेत्र नँभएको र बिकासमा ठुलो हिस्सा लिन सक्ने क्षेत्रको रुपमा बिकास योजना बनाउन सरोकारवालाले सुझाव दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ