राम नारायण पंडित | फागुन १५, सिरहा | सरकारले तोकिएकै मितिमा स्थानिय निकायको चुनाव सम्पन्न गराउने गृहमन्त्री विमलेन्द्र निधिले बताएका हुन् । 

सिरहा क्षेत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित | फागुन १५, सिरहा | सरकारले तोकिएकै मितिमा स्थानिय निकायको चुनाव सम्पन्न गराउने गृहमन्त्री विमलेन्द्र निधिले बताएका हुन् । 

सिरहा क्षेत्"/>

2026-09-12 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तोकिएकै मितिमा चुनाव सम्पन्न हुनेः गृहमन्त्रि निधि

राम नारायण पंडित | फागुन १५, सिरहा | सरकारले तोकिएकै मितिमा स्थानिय निकायको चुनाव सम्पन्न गराउने गृहमन्त्री विमलेन्द्र निधिले बताएका हुन् । 

सिरहा क्षेत्र नं. ५ ले आयोजना गरेको कार्यकर्ता भेलालाई आइतबार मिर्चैयामा सम्वोधन गर्दै उप–प्रधानमन्त्रि समेत रहेका निधिले सरकारको अहिलेको मुख्य काम संविधान संशोधन र चुनाव गराउनु रहेकोले कुनै हालतमा स्थानिय निकायको चुनाब गराउने दाबी गरे । चुनाव अव कसैले रोक्न सक्दैन भन्दै उनले चुनावको लागि सवै कार्यकर्ताहरुलाई सक्रिय रुपमा लाग्न निर्देशन समेत दिए । अहिलेको अवस्थामा सरकारको मुख्य काम संविधान संशोधन र तीनवटा निर्वाचन गराउनु रहेको भन्दै त्यसको लागि सरकार लागि परेको जिकिर गरे । 

गृहमन्त्रि निधिले संशोधन प्रस्ताव दर्ता भईसकेकोले अब चाँडै पारित हुने विश्वास ब्यक्त गरे । उनले अहिले एमाले वाहेक सवै दल संविधान संशोधनको पक्षमा रहेको समेत स्पष्ट गरे । जनसंख्याको आधारमा स्थानीय तह निर्माण गर्ने भएको हुँदा मधेसमा अझै स्थानीय तहको संख्या बढ्ने उनले बताए । गृहमन्त्रि निधिले समग्र मधेस एक प्रदेशको माग गर्दै आएको मधेसी मोर्चा पनि अब दुई प्रदेश बनाउन सहमत भएको जिकिर गरे । 

गृह मन्त्री निधि नेपाल महिला संघको लहानमा हुने २ नं. प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा समेत सरिक भएको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस