विरेन्द्र तामाङ

ओखलढुंगा,हाल : धनकुटा


पूर्वमा घामको लाली नचढदै

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

        विरेन्द्र तामाङ

ओखलढुंगा,हाल : धनकुटा


पूर्वमा घामको लाली नचढदै

"/>
2026-09-18 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

उठ अन्तरे !

        विरेन्द्र तामाङ

ओखलढुंगा,हाल : धनकुटा

पूर्वमा घामको लाली नचढदै

आकाशमा ताराहरू नटुटदै

कति सुँगुर झै सुति रहन्छौ?उठ अन्तरे

सुत्नु त छ एक दिन,चीर निन्द्रामा कहिल्यै 

नउठने गरी !

तिमी सुतिरहेको छौ र त यहाँ भ्रष्टाचार मौलाएको छ

घुसखोरी,कमिसन दलाल र बिचौलियाको बिगबिगी छ

सपनामा रमाएर काम छैन अन्तरे! उठ जाग

सुत्नु त छ एक दिन,चीर निन्द्रामा कहिल्यै 

नउठने गरी !

समाजमा कुरीतिको जालो फैलिएर 

भोलि माछा झै बन्ने छौ हामी 

जालोभित्र फसेपछि जति उफ्रे पनि 

मर्नुको बिकल्प छैन अन्तरे त्यसैले उठ!

सुत्नु त छ एक दिन,चीर निन्द्रामा कहिल्यै 

नउठने गरी !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई