२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

गंगा माध्यामिक बिद्यालयमा अक्षय कोषको स्थापना गरिने

१८ फाल्गुन २०७३, बुधबार ११:२७

फागुन १८, अछाम । गंगा माध्यामिक बिद्यालय मंगलसेन नगरपालि . ६ तेसिंगेमा अक्षय कोषको स्थापा गरिने भएको छ । 

सामुदायिक विद्यालयमा अध्यानरत विद्धार्थीको क्षमताअभिवृद्धि गरी शैक्षिक सुधार गर्ने उदेश्यले श्री कृष्ण खकेन्द्र छात्रबृद्धि कोषको स्थापना गरिने भएको हो । प्रवेसिका अर्थात एस एल सि परिक्षामा उत्कृष्ट अंक ल्याउने गंगा माध्यामिक बिद्यालयमा अध्यायनरत जहेनदार एक जना छात्र र एक जना छात्रालाई उक्त कोषबाट छात्रवृद्धि रकम प्रदान गरिने भएको छ । 

छात्र वृद्धि कोषको सामुदायिक रेडियो प्रसारक संघ अकोराफ प्रदेश नंः ७ का उपाध्यक्ष नेपाल पत्रकार महासंघ अछमका उपाध्यक्ष जनकराज भण्डारीले आफना स्वर्गिय हजुर बुवा खकेन्द्र प्रसाद भण्डारी र पिता कृष्ण प्रसाद भण्डारीको नाममा स्थापना गर्नुहुने भएको हो । 

बुधबार गंगा माध्यामिक बिद्यालयको कक्षा १० का बिद्यार्थिको बिदाई कार्यक्रममा बिशिष्ट अतिथिको आसन बाट बोल्दै उपाध्यक्ष भण्डारीले छात्रवृद्धि कोषको स्थापना गर्ने घोषण गर्नु भएको हो । सामुदायि बिद्यालयका बिद्यार्थिको क्षमता अभिबृद्धि र,गुणस्तरिय शिक्षामा टेवा पुप्याउने उद्देश्यले कोषको स्थापना गरिएको छात्रवृद्धि कोषका स्थापक जनक भण्डारीले बताउनु भयो । उक्त छात्र वृद्धि हरे बर्षमा हुने विद्यालएको बार्षिक अभिभावक भेलामा वितरण गरिने बताईएको छ । 

गंगा माध्यामिक बिद्यालयका प्रधानाध्यापक मनिराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालि कांग्रेस मंगलसेन नगरकार्यसमितिका नगर सभापति पुष्पराज भण्डारी प्रमुख अतिथि रहनु भएको थियो । 

बिदाई कार्यक्रममा शिक्षक बिक्रम सिंह बिष्ट,अम्मर चलाउन, महादेब भण्डारी, सेतिराम भण्डारी, मिन बहादुर कुवर, पबित्रा भण्डारी बिद्याथि, यशोदा भण्डारी, लोकेश भण्डारी, नमराज भण्डारी, बिनिता भण्डारी, गंगा बालक्लबका अध्यक्ष हिमाल जोसि, खेमसरा भण्डारी, शंकर भण्डारी लगायतले बिदाई मन्तव्य राख्नु भएको थियो । साहायक प्रधानाध्यपक चन्द्रकान्त भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चाल शिक्षक टंक ढुंगानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो