शागर सर्मा | फागुन १८, प्यूठान | देशभर सञ्चालन भइरहेको स्वतन्त्र विधार्थि युनियन (स्ववियु) को चुनाव प्यूठानको ५ ओटा क्याम्पसमानै स्थगित भएको छ । स्वर्गद्धारी बहुमुखि क्याम्पस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शागर सर्मा | फागुन १८, प्यूठान | देशभर सञ्चालन भइरहेको स्वतन्त्र विधार्थि युनियन (स्ववियु) को चुनाव प्यूठानको ५ ओटा क्याम्पसमानै स्थगित भएको छ । स्वर्गद्धारी बहुमुखि क्याम्पस"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्यूठानका पाँचै क्याम्पसमा स्ववियु चुनाव स्थगित

२०७३, १८ फाल्गुन बुधबार १४:४१

शागर सर्मा | फागुन १८, प्यूठान | देशभर सञ्चालन भइरहेको स्वतन्त्र विधार्थि युनियन (स्ववियु) को चुनाव प्यूठानको ५ ओटा क्याम्पसमानै स्थगित भएको छ । स्वर्गद्धारी बहुमुखि क्याम्पस विजुवार, झिमु्रक बहुमुखि क्याम्पस बाग्दुला र गौमुखि क्याम्पस मच्छिमा चुनावी प्रक्रियामा पुगेर स्थगित भएको छ । विधार्थि संगठनहरु विच समानुपातिक तर्फको मतपत्रको बारेमा विवाद हँुदा चुनाव स्थगित सुचना टाँस गरेर स्थगित भएको जानकारी गराइएको छ ।

काग्रेस निकट नेवि संघ, माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौ संयूक्त प्यानल र नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा अखिल क्रान्तिकारी विप्लवले छुट्टै अखिल प्यानल गराई चुनावमा लागेका थिए । संयूक्त प्यानलले समानुपातिक तर्फको बन्द सुचि पेश गरेको थियो । अखिल प्यानलले समानुपातिक तर्फको मतदान संगठनलाई हुने भएकाले संयूक्त प्यानल समानुपातिक तर्फको मत पत्रमा उल्लेख गर्न नसकिने अडान लिएपछि विवाद सुरु भएको हो । 

विधार्थि भर्नाको विषयलाई लिएर अनेरास्ववियु र अखिल क्रान्तिकारी विप्लवले अमर क्याम्पस भिगृमा निर्वाचन प्रकृया शुरु अगावै देखि तालाबन्दि गरेको थिए । नेपाल विधार्थि संघले त्रिविले निर्धारण गरेको समयसिमा भन्दा पछि विधार्थि भर्ना गरेको दुई संगठन आरोप लगाएको थियो ।

दर्ता भैसकेको संगठनहरु संयुक्त प्यानल निर्माण गरि चुनावी प्रतिस्प्रर्धामा उत्रिएपछि सोही बमोजिम हुनुपर्ने अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष सुमन श्रेष्ठले बताए । समानुपाातिक मत संगठनलाई हुने भएकाले पेश गरिएको बन्द सुचि नियम विपरित भएको अनेरास्ववियूका केन्द्रिय सदस्य विनोद भण्डारीले बताए । दुवै प्यानलको विधार्थिले आफ्नो अडान नछाडेपछि क्याम्पसहरुमा चुनावी बातावरण नवनेको क्याम्पसहरुले बताएका छन् ।

प्यूठान क्याम्पसमा प्रमुख सहित प्रध्यापकहरुको राजिनामा 

चुनावी बातावरण नवेपछि सदरमुकाम खलंगामा रहेको प्यूठान क्याम्पसका प्रमुख सहित प्राध्यापकहरुले राजिनामा आज बुधवार राजिनामा गरेका छन । ‘चुनाव गराउँदा पनि समस्या भयो नगराउँदा पनि समस्या देखियो’ । क्यामपस प्रमुख कल्पना खड्काले भनिन ‘असहज परिस्थतिको कारण राजिनामा दिन बाध्य भयौ’ । क्याम्पसको निर्वाचन समितिले हिजो मंगलवारनै संयूक्त राजिनामा दिएका थिए ।

त्यस्तै अखिलका विधार्थि द्धारा धर्ना हिजो मंगलवार प्यूठान क्याम्पसमा अखिलका विधार्थि नेता हरु माथि हातपात गर्ने दोषी हरुलाईपक्राउ गरि तुरुन्त कारवाहीको माग गरेर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना कार्यक्र गरेका छन । दोषीलाई पक्राउ गरेर कारवाही गरियोस भन्दै धर्ना कार्यक्रम गरेका हुन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ