फागुन २०, काठमाडौँ । प्युठान निबासी लामो दुरिका धाबकको परिचय बनाएका संजय पण्डित सम्मानित भएका छन ।

विश्व पर्वतारोही एबम लामो दुरीका धाबक पण्डितलाई शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय अन्तरास्ट्रिय खेलाडी संघको साधारण सभामा साहसिक खेलकुद सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।

सम्मान कार्यकममा खेलकुद परिषदका सदस्य सचिब केशब बिस्ट, संघका अध्यक्ष दिपक बिस्ट, महाचिब दिपक श्रेष्ठले ताम्र पत्र संयुक्त रुपमा प्रदान गरेका थिए । पण्डितले सगरमाथा, मनास्लु सहित विश्वका ११ चर्चित हिमाल आरोहण गरिसकेका छन् ।

March 3, 2017
काठमाडौँ - KTM, प्युठान - PTN, समाज
संजय पण्डितलाई खेलाडी संघको सम्मान
By kit
2 मिनेट पढाइ