जितेन्द्र खत्रि/फागुन २४, अर्घाखाँची । नेपाल सरकार गृह मन्त्रालयले सोमबारबाट तनावग्रस्त सप्तरीको निमित्त प्रमुख जिल्ला अधिकारी बनाएर अर्घाखाँचीका कृष्णबहादु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र खत्रि/फागुन २४, अर्घाखाँची । नेपाल सरकार गृह मन्त्रालयले सोमबारबाट तनावग्रस्त सप्तरीको निमित्त प्रमुख जिल्ला अधिकारी बनाएर अर्घाखाँचीका कृष्णबहादु"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीका प्रजिअ कटुवाललाई सरकारले सप्तरीमा पठायो

२०७३, २४ फाल्गुन मंगलवार १४:२९


जितेन्द्र खत्रि/फागुन २४, अर्घाखाँची । नेपाल सरकार गृह मन्त्रालयले सोमबारबाट तनावग्रस्त सप्तरीको निमित्त प्रमुख जिल्ला अधिकारी बनाएर अर्घाखाँचीका कृष्णबहादुर कटुवाललाई पठाएको छ ।

सोमबार प्रहरीसँगको झडपमा तीनजना मधेसी मोर्चाका कार्यकर्ताको ज्यान गएपछि सरकारले त्यहाँका पमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनालाई गृह मन्त्रालयमा फिर्ता बोलाएको थियो ।

उनको स्थानमा अर्घाखाँचीका पमुख जिल्ला अधिकारी रहेका कटुवालाई गृह मन्त्रालयले पठाउने निर्णय गरेको हो । यस अघि गृहन्त्रालयले सप्तरीका प्रहरी प्रमुखका रुपमा एसपी अनुराग द्विवेदी र सशस्त्र प्रहरीका एसपी रामआधार यादवलाई नयाँ सुरक्षा प्रमुखका रुपमा पठाएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते