फागुन २५, अर्घाखाँची । जिल्लामा गएको असोज ६ गते जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका कृष्णबहादुर कटुवाललाई नेपाल सरकारले सप्तरीको घटनालाई न्युनिकरण गर्नका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, अर्घाखाँची । जिल्लामा गएको असोज ६ गते जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका कृष्णबहादुर कटुवाललाई नेपाल सरकारले सप्तरीको घटनालाई न्युनिकरण गर्नका"/>
2026-10-18 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीको स्थानिय चुनाव गराउने ठुलो धोको थियो: प्रजिअ कटुवाल

फागुन २५, अर्घाखाँची । जिल्लामा गएको असोज ६ गते जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर आउनुभएका कृष्णबहादुर कटुवाललाई नेपाल सरकारले सप्तरीको घटनालाई न्युनिकरण गर्नका लागी योग्य ठानेर सरुवा गरेसँगै आज कर्मचारी मिलन केन्द्रको आयोजनामा विदाई गरिएको छ ।

विदाई कार्यक्रममा जिल्लामा आफु रहुन्जेल सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिनुभएको छ । कटुवालले अर्घाखाँची जिल्लामा आएको ४ महिना भएपनि ४ दिन जस्तो भयो, उहाँले भन्नुभयो । उहाँले अर्घाखाँची  जिल्लाको स्थानिय निकायको चुनाव गराउने ठुलो धोको थियो, विशेष परिस्थितीका साथ सप्तरी जानुपर्ने भयो, सप्तरी गएपनी अर्घाखाँची जिल्लालाई भुल्नेछैन, कटुवालले भन्नुभयो ।

जिल्लामा रहुन्जेल आफनो कार्यकालमा सहयोग गर्नुहुने राजनितिक दल, जिल्लाका सवै कार्यालय, नागरिक समाज, पत्रकार लगाएत सम्पुर्णलाई धन्यवाद दिनुभयो ।

स्थानिय विकास अधिकारी प्रदि पौडेल, प्रहरी नायव उपरिक्षक एकनारायण कोईराला लगाएतले सफल कार्यकालको शुभकामना दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कान नेकपा एमालेका जिल्ला उपाध्यक्ष जिवनारायण कोईराला, माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार विक,राष्टिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, पत्रकार महासंघका अध्यक्ष हिमवहादुर जिसी लेकाली, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगाएतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम कर्मचारी मिलन केन्द्रका कार्यवाहक अध्यक्ष नारायण खत्रीको अध्यक्षता, हरिषचन्द्र पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु