जितेन्द्र खत्रि/फागुन २८, अर्घाखाँची । कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा नेत्राविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जितेन्द्र खत्रि/फागुन २८, अर्घाखाँची । कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा नेत्राविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल क"/>
2026-10-18 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेपाल कम्युनिष्ट पार्टीको बन्दले अर्घाखाँची ठप्प

जितेन्द्र खत्रि/फागुन २८, अर्घाखाँची । कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा नेत्राविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहृवान गरेको नेपाल बन्दले अर्घाखाँचीमा बन्दको पुर्ण प्रभाव परेको छ ।

सदरमुकाम सन्धिखर्क बाट बाहिरिने र भित्रने सावारीसाधन लगाएत जिल्लाभरका छोटो तथा लामो दुरीका कुनै  पनि सवारीका साधनहरु चलेका छैनन । बजार कलकारखाना उद्योगभन्दा पुर्ण रुपमा बन्द भएका छन् । 

नेपाल कम्युनिष्ट पाटीका कार्यकर्ताहरु चोकचोकमा बसेर बन्दलाई शान्तिपुर्ण रुपमा सफल बनाउन र कञ्चनपुरमा भारतीय साम्राज्यले गरेको उक्त  कायरतापुर्ण हत्यारा भारतिय प्रहरी लाई कानुन अनुसार कडा कार्यवाहीको माग गरी नेपाल बन्द आह्वान गरीएको नेपाल कम्युनिष्ट पाटीका जिल्ला नेता प्रदिप शर्माले जानकारी दिनुभएको छ । 

बन्द बेलुका पाँच बजेपछि खुल्ने जिल्ला नेता शर्माले जानकारी दिनुभएको छ । भारतीय प्रहरीले नेपाली भूमिमा आएर नेपालीमाथि नै गोली हान्दा समेत सरकारले कुनै ठोस कदम नचालेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आहृवान गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु