फागुन २९, धुलिखेल । काभ्रेको पनौती नगरपालिका–१० मा आज बिहान ४ बजे एक युवाको मुत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २९, धुलिखेल । काभ्रेको पनौती नगरपालिका–१० मा आज बिहान ४ बजे एक युवाको मुत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवी"/>

२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जाँड खाएर तास खेलिरहेका युवाबीच झडप, एकको मृत्यु

२०७३, २९ फाल्गुन आईतवार ०४:१०

फागुन २९, धुलिखेल । काभ्रेको पनौती नगरपालिका–१० मा आज बिहान ४ बजे एक युवाको मुत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले रातिदेखि नै जाँड खाएर तास खेलिरहेको अवस्थामा आपसमा झगडा हुँदा मुत्यु भएको हुन सक्ने बताउनुभयो ।

मुत्यु हुनेमा काभ्रे जिल्लाको डाँडापारिस्थित गोकुले–४ का सोमबहादुर घलान रहेको बताइएको छ । तास खेल्दै जाँड खाएर आपसमा झगडा भएर मुत्यु भएको भन्ने कुरा आएको छ, हामीले पनि बुझ्दैछौँ । राईले भन्नुभयो – “घटनामा संलग्न रहेको आशङ्कामा चारजनालाई पक्राउ गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ