Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एमाले राष्ट्रबादी भन्दै विभिन्न दलका ८० जना एमालेमा प्रवेस

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ३०, बैतडी । नेकपा एमाले बैतडीले साविकको ग्वाल्लेक र गिरेगडा गाविसको सिमानामा पर्ने श्री बगलेखान उमाविमा आयोजना गरेको निर्वाचन जनपरिचालन अभियानमा ८० जना अन्य दलका कार्यकताले एमाले प्रवेस गरेका छन् ।

एमालेको राष्ट्रबादी पार्टी भएको भन्दै नेकपा माओबादी, नेपाली काग्रेस, राप्रपा लगायत अन्य पार्टीबाट उनिहरुले एमाले प्रवेस गरेका हुन् । पुर्व अर्थ राज्यमन्त्रि दामोदर भण्डारी र पुर्व जिविस सभापति परमानन्द भट्टले उनिहरुलाई एमालेमा प्रवेस गराएका हुन् ।

निर्वाचन सम्बन्धि जानकारी दिने उद्देश्यले एमाले बैतडीले निर्वाचन जनपरिचालन अभियान संञ्चालन गरिरहेको एमाले जिल्ला कमिटि बैतडीका सचिव लिलाधर भट्टले बताए ।

अभियानमा अखिल नेपाल महिला संघका केन्द्रय सदस्य माया भट्ट लगायत अन्य नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।