2026-10-18 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्टिय प्रजातन्त्र पार्टी अर्घाखाँचीको बैठक सम्पन्न

चैत ४, अर्घाखाँची । राष्टिय प्रजातन्त्र पार्टी अर्घाखाँचीको पहिलो बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।

राप्रपा नेपाल र राप्रपा विच पार्टी एकता भएपछिको पहिलो बैठकले रिक्त पदाधिकारीहरुमा थप गरेको छ ।

यसरी थप हुनेहरुमा सचिवमा बसन्त मल्ल, सदस्यहरुमा नारायण बहादुर टण्डन, चेत बहादुर पौडेल, विष्णु बहादुर महत्रा रहेका छन् । बाँकी सदस्यहरु पछि चयन गर्ने राप्रपाले जानकारी दिएको छ ।

राप्रपाले आगामी स्थानीय निर्वाचनमा सक्रियताका साथ जुट्ने निर्णय समेत लिएको छ । जसको लागि जिल्ला उपाध्यक्ष समेत रहेका अमर बहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला अध्यक्ष दिपक कुँवरले देशको एकमात्र राष्टवादी शक्ति राप्रपा रहेको भन्दै आगामी निर्वाचनमा जित्नेगरी तयारी गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रम बसन्त मल्लको संचालन र जिल्ला अध्यक्ष दिपक कुँवरको अध्यक्षतामा सम्पन्न भएको राप्रपा अर्घाखाँचीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु