Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नौ गाउँपालिकामा तालाबन्दी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/75efc49594d7424e5260095813656bb21490088257.jpg" style="float: left;"><b>चैत ८, गौशाला । </b>संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले महोत्तरी जिल्लाका नौ गाउँपालिकामा तालाबन्दी गरेका छन् ।&nbsp;<br></p><p>यहाँका तीन नगरपालिका र १२ गाउँपालिकामध्ये मटिहानी, पिपरा, बलवा, सम्सी, रामगोपालपुर, औरही, मनरा, एकडारा र सोनमा गाउँपालिकामा मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको मोर्चाका नेता सुदीप झाले बताउनुभयो ।&nbsp;</p><p>मोर्चाको तालाबन्दीका कारण ती गाउँपालिकामा सम्पूर्ण कामकाज ठप्प छन् । रासस&nbsp;</p>