मान्छेजस्तै जिउडाल, ढाँचा तथा स्वरुप भएको बच्चा भैँसीले जन्माउँदा मानिस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मान्छेजस्तै जिउडाल, ढाँचा तथा स्वरुप भएको बच्चा भैँसीले जन्माउँदा मानिस"/>

८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैँसीले जन्मायो ‘मान्छेको बच्चा’

१४ चैत्र २०७३, सोमबार ०८:०७

पछिल्लो दिनमा थाइल्याण्डमा एउटा भैँसीले मान्छे जस्तै जिउडाल भएको पाडो जन्माएको छ । 


मान्छेजस्तै जिउडाल, ढाँचा तथा स्वरुप भएको बच्चा भैँसीले जन्माउँदा मानिसहरु अचम्ममा नपर्ने कुरा भएन । टाढा-टाढाबाट मान्छेहरु त्यो विचित्र हेर्न आए ।

भैँसीले बच्चा जन्माएको केही बेरमै उक्त मानव स्वरुप पाडोको मृत्यु भएको थियो । तर मानिसहरुमा उक्त पाडो हेर्ने उत्सुकता मेटिएन ।

आखिर भैँसीले कसरी मान्छेजस्तो बच्चा जन्मायो भन्ने प्रश्न उठाए देख्नेहरुले । पछि उसलाई बेबी पाउडरले मालिस गरेर लगियो र खाडल खनेर गाडियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा