२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

स्थानिय तहको चुनावमा बालबालिकाको प्रयोग नगर्न आग्रह

२०७३, १४ चैत्र सोमबार १७:०९

सागर शर्मा | चैत १४, प्युठान | स्थानिय निकायको चुनावमा बालबालिकाहरुलाई संलग्न हुन नदिने भन्दै संयुक्त अन्तक्रिया बैठक प्युठान उद्योग वाणिज्य संघको सभाहाल खंलगामा सम्पन्न भएको छ । 

प्युठान जिल्लामा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थालाई बालबालिकालाई चुनावमा रोक्न पहल गरेका छन् । 

आउदो निर्वाचनमा  बालबालिकालाई सँलग्न हुन बाट रोक्ने भन्दैसँयुक्त अन्र्तक्रिया बैठक प्यूठान उद्योग वाणिज्य सँघको सभाहल खलँगामा सम्पन्न

सरकारले घोषणा गरेको बैशाख ३१ गतेको स्थानिय तहको चुनावलाई मध्यनजर गर्दै प्यूठान जिल्लामा क्रियाशिल वालवालिकाको क्षेत्रमा काम गर्ने सँघ सँस्थाहरुले चुनावमा बालबालिकालाई रोक्न पहल गरेका छन् ।

यसै बिच आज जिल्लामा आवद्ध गैसस पत्रकार र साझेदारी सस्था विच आउदो स्थानिय चुनावमा बालबालिकालाई सँलग्न हुन बाट कसरी रोक्ने भन्दै आज सँयुक्त अन्र्तक्रिया बैठक प्यूठान उद्योग वाणिज्य सँघको सभाहल खलँगामा सम्पन्न भएको छ ।

गैर सरकारी सँस्था महासँघ प्यूठानको आयोजनामा भएको अन्र्तक्रिया बैठकको अध्यक्षता गैसस महासँघ प्यूठानका अध्यक्ष रमेश कुमार श्रेष्ठ तथा प्रमुख अतिथि गैसस महासँघका केन्द्रिय उपाध्यक्ष पार्वता आचार्य रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन सँस्थाका सचिव विजयसिँह भारतीले गर्नुभएको थियो ।  साथै यो अभियानलाई सार्थकरुप दिनका लागि जिल्ला प्रशासन कार्यालय,जिल्ला शिक्ष कार्यालय,लगायत राजनितिदलका नेता कार्यकर्ता सँग छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध