2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

राष्ट्रिय निर्वाचन पर्यवेक्षक जिल्ला समिति प्यूठानको पुर्नगठन सम्पन्न

जीवन खड्का | चैत १४, प्यूठान | निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण निकाय राष्ट्रिय निर्वाचन पर्यवेक्षक जिल्ला समिति प्यूठानको गैसस महाँसँघ प्यूठानका कोषाध्यक्ष हिरा थापाको सँयोजकमा आज पुर्नगठन गरिएको छ । 

समितिको सह–सँयोजक हरप्लेस प्यूठानका जिल्ला कार्यक्रम सँयोजक पम्फा पन्त, सचिव ईन्सेकका रविन्द्र पाण्डे, सह– सचिवमा अपाँग सेवा सँघ प्यूठानका अध्यक्ष जुमान सिँह केसी, समिति सदस्यमा पत्रकार तर्फबाट रेडियो महिला आवाजका कार्यक्रम सँयोजक जीवन खड्का र जिल्ला सहकारी सँघ व्यवस्थापक माधव केसी रहनुभएको छ ।

सँयोजक हिरा थापाको अध्यक्षता तथा प्रमुख अतिथि गैसस महासँघका केन्द्रिय उपाध्यक्ष पार्वता आचार्यको उपस्थितिमा पुर्नगठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई