२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्सद्वारा नेपाल ४-१ गोल अन्तरले पराजित

२०७३, १५ चैत्र मंगलवार १३:५६

चैत १५, काठमाडौं । एसियन कप छनौट अन्तर्गत नेपाल र फिलिपिन्सबीचको प्रतिस्पर्धामा नेपाल ४-१ गोल अन्तरले पराजित भएको छ । पहिलो हाफमा फिलिपिन्सले ३ गोल गर्यो भने दोश्रो हापमा १ गोल थप्दै ४ गोल बनायो ।

फिलिपिन्सकै मनिलास्थित रिजाल मेमोरियल रंगशालामा भएको खेलमा १२औं मिनेटमा मिडफिल्डर बिक्रम लामाले रेड कार्ड पाएपछि १० खेलाडीमा समेटिएको नेपालले त्यसयता १६ मिनेटको अन्तरमा ३ गोल खाएको थियो ।

सुरुवाती खेलमा निकै कमजोर डिफेन्स खेलेको नेपालले फिलिपिन्स बिरुद्ध २९औं मिनेटमा गोल गर्यो । नेपालका लागि बिशाल राईले गोल गरेका हुन् । राइको यो नै पहिलो अन्तर्राष्ट्रिय गोल हो । 

सन् १९८२ मा थाइल्यान्डको बैककमा आयोजना भएको किङ्स कपको समूह चरणको खेलमा थापाले फिलिपिन्सविरुद्ध गोल गरेका थिए। थापाले त्यतिबेला १३ मिनेटमा गोल गर्दै पहिलो पटक फिलिपिन्सलाई १–० ले हराएको थियो। त्यसयता फिलिपिन्ससँग खेलको तीन मैत्रीपूर्ण खेलमा नेपालले कहिलै जित निकाल्न सकेको छैन । साथै त्यसयता नेपालले फिलिपिन्सविरुद्ध कुनै गोल गर्न सकेको थिएन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ