By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    37 minutes ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    21 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    24 minutes ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    50 minutes ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: स्थानीय निर्बाचन: मुगुमा दलका सम्भावित उम्मेदवार यस्ता छन् !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > स्थानीय निर्बाचन: मुगुमा दलका सम्भावित उम्मेदवार यस्ता छन् !
काठमाडौँ - KTMमुगु - MGराजनीति

स्थानीय निर्बाचन: मुगुमा दलका सम्भावित उम्मेदवार यस्ता छन् !

साझासवाल
Last updated: March 30, 2017 11:44 am
साझासवाल
5 Min Read
Share

दान बहादुर बुढा/चैत १७, मुगु । जिल्लामा स्थानीय तहको निर्बाचनमा का“ग्रेस एमाले नेकपा माओबादी केन्द्र र राप्रपाका सम्भावित उम्मेदवारहरु देखा पर्न थालेका छन् । 

जिल्लाको एक मात्र छाया“नाथ रारा नगरपालिकामा का“ग्रेस पार्टीबाट मेयरमा तिलकबहादुर मल्ल, हरिजंग शाही, ऐनबहादुर हमाल, जयबहादुर हितान, गजेन्द्र मल्ल,कर्ण बहादुर रावल र सिंह बहादुर मल्ल लगायत ब्यक्तिहरु  सम्भावित उम्मेदवारको रुपमा देखिएका छन् । 

कांग्रेस  पार्टीकै नगरपालिकामा उपमेयर पदमा सुर्यदेबि मल्ल, राज्यलक्ष्मी शाही, धनसिला मल्ल, जनकला मल्ल देखा परेका छन् ।भने चुनाबिय माहोमामा जिल्ला कार्यासमितिका सदस्य जिल्ला बाहिर भएका र २५ गते जिल्लाको खत्याड भेगमा बृहत कार्यक्रम हुदौछ तेस पछि मात्र कुन भेगमा को उमेदारहुने भनेर पार्टीले आधिकारीक उमेदारी घोषण गर्ने नेपाली काग्रेस पाटीका पार्टी सभापति खड्क बहादुर शाहीले बताएका छन ।

नेकपा एमालेबाट मेयर पदमा जितबहादुर मल्ल, डम्बर रावल र दानसिह परियार र डिल बहादुर मल्ल सम्भावित उम्मेदवारका आकांक्षी देखीए छन भने उपमेयरमा टोमा लामा, कुञ्जुमा बुढा, गोरीकला चौलागाई,राधिका मल्ल र कर्णशिला मल्ल सम्भावित उम्मेदवारमा अगाडी आएका छन ।

त्यस्तै नेकपा माओबादी केन्द्रबाट नगरपालिकामा मेयर पदमा केवल मल्ल, सन्तोष मल्ल, र सुरबहादुर बुढा सम्भावित उम्मेदवारको रुपमा चर्चामा छन् । राप्रपाका डिलबिक्रम मल्ल,दान बहादुर हितान र जनकबहादुर मल्लबाट मेयर पदमा उम्मेदवार हुने सम्भावित रहेको छ भने उप मेयरमा हाजिरा सावत,टिउका बढुवाल र लालसोभा बढुवाल देखिएका छन  । 

जिल्लाका अन्य तिन गाउपालिका मध्य सोरु गाउ“पालिकाको अध्यक्ष पदमा का“ग्रेस पार्टीको तर्फ बाट लोकबहादुर शाही देबिलाल मल्ल केशर शाही, दानबहादुर शाही र  सिह धामी सम्भावित उम्मेदबारका रुपमा नाम चर्चामा आएको छ । एमाले पार्टीबाट धर्मबहादुर शाही, अशोकलाल बुमी दलबहादुर शाही, जर्मन नेपाली,जनकबहादुर शाही र उपाध्यक्षमा नन्दालक्ष्मी मल्लको नाम चर्चामा छ । माओवादी केन्द्रबाट सोरु गाउपालिकाको अध्यक्षको उम्मेदवार पदमा पुरन शाही (आनन्द) र उपाध्यक्षमा विन्दु बुढा रहेका छन् । राप्रपा पार्टी बाट भक्तबहादुर शाही अध्यक्ष पदमा लडने भएका छन् । 

खत्याड गाउपालिकाको अध्यक्ष पदमा कांग्रेसबाट जन्मजय भण्डारी, लोकेन्द्र थापा, रतनबहादुर शाही, नवराज जैसी र उपाध्यक्षमा सरिता रोकाया सम्भावित उम्मेदवारका रुपमा देखा परेका छन् । एमाले पार्टी बाट अम्मराज शाही, हिरा टमटा, उब्जन शाही, राजबहादुर शाही, चन्दु बुढा अध्यक्ष पदको सम्भावित उम्मेदवारमा देखा परेका छन् । 

नेकपा माओबादी केन्द्रबाट राजु कार्की, मदन रोकाया र बिर्खबहादुर थापा(मानव (प्रकाश) को नाम चर्चामा छ । राप्रपाबाट पुरु दमाई,छविलाल कार्की र उपाध्यक्षका लागी पम्फानाथ योगी र जयलक्ष्मी मल्ल चर्चामा छन ।

उता मुगुम कार्मारोङ गाउपालिकाबाट अध्यक्षको लागि कांग्रेसबाट छिरिङक्याप्ने लामा र मेदकफुटिक लामा, एमालेबाट सोनाम छिरिङ लामा र पूर्णबहादुर रोकाया र नेकपा माओबादी केन्द्रबाट इटोल लामा सम्भावित रहेका छन भने राप्रपाले कार्माछोल्डिम लामा, नार्के लामा, पामा यान्गो लामा र पेमा लामा मध्यबाट अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनाउने सम्भावना देखिएको छ ।

स्थानीय तहको निर्बाचनको लागि वडा देखि नगरपालिका सम्म का“ग्रेस एमाले, माओबादी केन्द्र र राप्रपाले प्रचार प्रशार अभियानलाई तिब्र बनाउदै लिन थालेपछि चुनावी सरगर्मी बढेको छ । जिल्ला निर्बाचन कार्यालयले पनि स्थानीय तहको निर्बाचनको लागि गर्नु पर्ने कार्य तयारीमा जुटेका बताएको छ ।

राप्रपा नेपालका जिल्ला अध्क्षय राज बहादुर मल्लका अनुसार दुई दशक पछि हुन लागेको चुनाबको लागी प्रचार प्रचारमा पठाएको छु तर निवार्चन आयोगले हाम्रो पाटीलाई केही बिलाम लगाए पछि आन्दोलनमा हुमुए पनि सरकारले तेकेकै समयमा चुनाब हुनु पर्छ र आफ्नो पार्टी गाउपालीका तिर लागी सकेको समेत बताएका छन ।

उता निर्वाचन कार्यालयले पनि आफना चुनावी कार्यक्रमलाई तिव्र पारेको छ । साविकका ५५ मतदान केन्द्रलाई बढाएर ६० बनाएको छ । मतदान गर्दा बदर नहोस भनेर आगामी २५ गतेबाट वडा वडामा मतदाता शिक्षा दिन मतदाता शिक्षा सहजकर्ता निउक्तिका लागी प्रकृया अघि बढाई रहेको निर्वाचन कार्यालयका प्रमुख राज बहादुर शाहीले बताउनु भयो ।

मुगु जिल्लालाइ नयाँ संरचना अनुसार ३ गाँउपालिका १ नगरपालिका र ४५ वडामा विभाजन गरिएको छ । साविकमा ५५ मतदान केन्द्र रहेपनि हाल नयाँ संरचनामा चुनाव गर्नु पर्ने भएकाले मतदातालाई सहजताका लागी ६० मतदान केन्द्र बनाईएको र नयाँ संरचना अनसार मुगुमा खत्याड गाँउपालिकामा १७,मुगमकार्मारोङ्ग गाँउपालिकामा १०,सोरु गाँउपालिकामा १५ र छायाँनाथ रारा नगरपालिकामा १८ मतदान केन्द्र सिफारिस गरिएको निर्वाचन कार्यालयका सुचना अधिकारी राजीमान बुढाले बताउनु भयो । साथै स्थानिय तह निर्वाचनका लागी मुगुमा १६ दल दर्ता भएको र २९ हजार ९ सय २८ मतदान रहेको पनि सुचना अधिकारी बुढाले बताउनु भयो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article बरिष्ठ कलाकार हरिवंश आचार्य चढेको जीपलाई बसले ठक्कर दियो
Next Article नवौ रास्ट्रपति रनिङ सिल्ड आजदेखि सुरु ।
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

रेलको वारेन्टी सकियो, सञ्चालन अझै अनिश्चित

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

मन्त्रिपरिषद् विस्तार हुँदै

9 months ago
काठमाडौँ - KTMकास्की - KSKसमाज

राष्ट्र निर्माण एमालेको प्राथमिकतामाः अध्यक्ष ओली

57 years ago
राजनीति

तेह्र वर्षीय बालक तीन दिनदेखि बेपत्ता

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?