चैत २३, काठमाडौँ | धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती बैशाख १ गते हस्तान्तरण गरिने भएको छ । 

"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २३, काठमाडौँ | धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती बैशाख १ गते हस्तान्तरण गरिने भएको छ । 

"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस सुन्तलीले नयाँबर्षको दिन मुसहर बस्ती हस्तान्तरण गर्ने

२०७३, २३ चैत्र बुधबार ११:१०

चैत २३, काठमाडौँ | धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती बैशाख १ गते हस्तान्तरण गरिने भएको छ । 

आज एक बिज्ञप्ति जारी गर्दै धुर्मुस सुन्तली फाउण्डेशनले तोकेकै समयमै बस्ति निर्माणको काम सम्पन्न गरेको भन्दै उक्त बस्ती स्थानिय बासीलाई नयाँ बर्षको दिन बिहान ८ बजे हस्तान्तरण गरिने जनाएको छ । बस्ति हस्तान्तरण समारोहमा बरिष्ठ हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको प्रमुख आतिथ्यता रहने फाउन्डेसनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ