एजेन्सी | (बंगलादेश) |  बंगलादेशले दैनिक ६ घन्टा फेसबुक बन्द गर्ने भएको छ । युवा तथा विद्यार्थीहरूको हितको लागि भन्दै बंगलादेशले यस्तो नियम ल्याएको हो। 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | (बंगलादेश) |  बंगलादेशले दैनिक ६ घन्टा फेसबुक बन्द गर्ने भएको छ । युवा तथा विद्यार्थीहरूको हितको लागि भन्दै बंगलादेशले यस्तो नियम ल्याएको हो। 
2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगालदेशले दैनिक ६ घण्टा फेसबुक बन्द गर्ने

एजेन्सी | (बंगलादेश) |  बंगलादेशले दैनिक ६ घन्टा फेसबुक बन्द गर्ने भएको छ । युवा तथा विद्यार्थीहरूको हितको लागि भन्दै बंगलादेशले यस्तो नियम ल्याएको हो। 

बंगलादेशी समाचारपत्र डेली स्टारका अनुसार अत्याधिक मात्रामा फेसबुकको प्रयोगले विद्यार्थी तथा युवाहरूको कार्य क्षमतामा ह्रास आएकाले यस्तो नियम ल्याउन लागेको हो । 

सरकारको यस्तो नियमले व्यावसायिक क्षेत्रमा असर पार्ने टेलिकमका सचिव श्याम सुन्दर सिग्दरको तर्क छ भने सोसल मिडियाको क्षेत्रमा प्रतिबन्ध लगाउन नहुने धारणा कतिपयको रहेको छ । भाइबर, ह्वाटस्याप जस्ता अन्य सामाजिक सञ्जालहरू पनि अस्तित्वमा रहेको कारणले फेसबुक मात्र बन्द गर्दा फेसबुकको भार अन्य सामाजिक सञ्जालहरूमा पर्न सक्ने कतिपयको तर्क रहेको छ । 

फेसबुक बन्द गर्नु भन्दा विद्यार्थीहरुलाई लामो समयसम्मको यसको प्रयोगले कार्यक्षमता पर्ने असरहरुका बारेमा जनचेतना दिनपर्ने र प्यारेन्टल कन्ट्रोल सफ्टवेयरको विकास गर्नुपर्ने टेलिकम नियमन निकायको तर्क छ । 

बंगलादेशको सरकारले सामाजिक सञ्जालको बन्द गर्न खोजेको यो दोस्रो पटक हो । यसअधि सन् २०१२ मा २ सय ६० दिनसम्म यूट्युव बन्द गराएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई