प्रकाश धौलाकोटी/चैत २५, तेह्रथुम । माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटीको दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा छिरिङ लामा सर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/चैत २५, तेह्रथुम । माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटीको दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा छिरिङ लामा सर"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

वाईसीएल तेह्रथुमको अध्यक्षमा लामा

२५ चैत्र २०७३, शुक्रबार ०९:५२


प्रकाश धौलाकोटी/चैत २५, तेह्रथुम । माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटीको दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा छिरिङ लामा सर्वसम्मत चयन भएका छन् । 

सदरमुकाम म्याङलुङ्गमा शुक्रबार सम्पन्न भएको सम्मेलनले चयन गरेको ५१ सदस्यीय समितिको उपाध्यक्षमा नेत्र सोदेम्बा, कुमार लिम्बु र सुमन हाङश्रोङ रहेका छन् । सम्मेलनबाट सचिवमा रामचन्द्र भट्टराई, सहसचिवमा विश्वास कुरुम्बाङ, विरेन्द्र पौडेल र लालबहादुर लिम्बु तथा कोषाध्यक्षमा विमला लिम्बु चयन भएका छन् । 


यस्तै सदस्यहरुमा पुष्प उप्रेती, यादब फोम्बो, डब्लु कन्दङवा, गोविन्द लिम्बु, शुशील कन्दङवा, इन्द्रकुमार कन्दङवा, नरेन्द्रकुमार फोम्बो, अम्बिकाप्रसाद डाँगी लगायत रहेका छन् । 

सम्मेलन सुरु हुनुअघि म्याङलुङ्ग बजारमा युवा मार्चपास सहित प्रदर्शन समेत गरेको वाईसीएल सम्मेलनलाई माओवादी केन्द्रका पोलिट व्युरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाई, वाईसीएल प्रदेश नं. १ संयोजक पुर्ण भुजेल, पार्टी जिल्ला संयोजक प्रकाश ईम्सङ, वाईसीएल प्रदेश नं. १ सचिव मिडमा डण्डु शेर्पा लगायतले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य