सागर शर्मा/चैत २९, प्युठान । नेकपा एमाले मल्लरानी गाउँपालिका १ चुँजा सोलहाल्नामा चुनावी आमसभा तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । 

टोल कमिटी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत २९, प्युठान । नेकपा एमाले मल्लरानी गाउँपालिका १ चुँजा सोलहाल्नामा चुनावी आमसभा तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । 

टोल कमिटी"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

एमाले प्युठानको चुनावी सभा जारी

२०७३, २९ चैत्र मंगलवार १३:४५


सागर शर्मा/चैत २९, प्युठान । नेकपा एमाले मल्लरानी गाउँपालिका १ चुँजा सोलहाल्नामा चुनावी आमसभा तथा कार्यकर्ता भेला सम्पन्न भएको छ । 

टोल कमिटी सदस्य खुमानसिंह राहुमगरको अध्यक्षतामा भएको सभामा एमालेका केन्द्रिय सदस्य सुर्य थापाको प्रमुख आतिथ्यता, जिल्ला कमिटी सदस्य इमानसिंह भारतीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुर्य थापाले राष्ट्रियताको पहरेदार पार्टी नेकपा एमाले भएकाले स्थानीय तहको निर्वाचनमा बहुमतले विजयी गराउन आह्वान गर्नुभयो । 

उहाँले जनतालाई सहयोग गर्ने, रोजगारीको सृजना गर्ने गरि एमालेले निति तथा कार्यक्रम सञ्चालन गर्ने गरेको भन्दै त्यसको लागि स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते