Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारद्वारा निःशुल्क मृगौला प्रत्यारोपण सुरु, दुई जनाले शल्यक्रिया गरे

२०७४, ५ बैशाख मंगलवार ०२:५७

बैशाख ५, काठमाडौं | सरकारले निःशुल्क मृगौला प्रत्यारोपण सुरु गरेपछी सो सेवा अन्तर्गत २ जनाको सल्यकृया ले लिएका छन्   ।

मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा भएका २ शल्यकृयामा पोखराका ३० वर्षीय दीपक गुरुङ र काठमाडौँ नाग्लेभारेकि २६ वर्षीया लक्ष्मी ढकालले निःशुल्क मृगौला प्रत्यारोपण गराएका हुन् । दिपकलाई उनकी ६० वर्षीया आमा सुनमाया गुरुङ्गले मृगौला दान गरेकी थिइन् । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरसंगै त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा पनि निःशुल्क मृगौला प्रत्यारोपण सुरु हुँदैछ । सरकारले २०७४ को सुरुवातसंगै निशुल्क मृगौला प्रत्यारोपणको सुरुवात गरेको हो । 

सरकारले अस्पताललाई एक जनामा मृगौला प्रत्यारोपण गरेबापत ४ लाख रुपयाँ दिन्छ भने प्रत्यारोपण भएका बिरामीलाई औषधि सेवन गर्न १ बर्षको लागि १ लाख समेत दिनेछ । साथै निःशुल्क प्रत्यारोपनको सेवा लिनेलाई मृगौलाको क्रश म्याचिङ्गका लागि थप ५० हजार रुपैयाँ दिने व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली