सिर्जना बर्देवा,बैशाख ५,ओखलढुंगा । ओखलढंगाको पोखरे १ हिलेछाप जन्मीएका नव गायक राजु परियारको पहिलो आधुनिक गित बजारमा आएको छ । हाल मलेशियामा रहेका परियारले “तिमी गयौं दुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिर्जना बर्देवा,बैशाख ५,ओखलढुंगा । ओखलढंगाको पोखरे १ हिलेछाप जन्मीएका नव गायक राजु परियारको पहिलो आधुनिक गित बजारमा आएको छ । हाल मलेशियामा रहेका परियारले “तिमी गयौं दुन"/>
१५ माघ २०८२, बुधबार
ओखलढुङ्गा - OKL

नव गायक राजु परियारको पहिलो आधुनिक गित बजारमा

५ बैशाख २०७४, मंगलवार १३:४९

सिर्जना बर्देवा,बैशाख ५,ओखलढुंगा । ओखलढंगाको पोखरे १ हिलेछाप जन्मीएका नव गायक राजु परियारको पहिलो आधुनिक गित बजारमा आएको छ । हाल मलेशियामा रहेका परियारले “तिमी गयौं दुनिया सामु एक्लो पारेर ” बोलको आधुनिक गित बजारमा ल्याएका हुन् ।

आफु सानै देखी गितसंगित लाई माया गर्ने भएकोले पहिलो गित बजारमा ल्याएको र अझै ल्याउने प्रयासमा रहेको बताएका छन् । यस आधुनिक गितमा लय तथा शव्द सिर्जना समेत परियार आफैले गरेका छन् भने गितका एरेन्ज एरेन्जर ईन्द्र जि.सीले गरेका छन् । गित लाई टि टाईम म्युजिक प्रा.लीले बजार व्यबस्थापन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण