बैशाख ६, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वबाट विभाजित निर्मलकुमार भट्टराई नेतृत्वमा गठित नयाँ शक्ति नेपालमा विवाद उत्पन्न भएको छ ।

राजनीतिक, वैचारिक अस्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ६, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वबाट विभाजित निर्मलकुमार भट्टराई नेतृत्वमा गठित नयाँ शक्ति नेपालमा विवाद उत्पन्न भएको छ ।

राजनीतिक, वैचारिक अस्प"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिका निर्मल भट्टराईलाई पार्टीबाटै बर्खास्त !

६ बैशाख २०७४, बुधबार ००:५७

बैशाख ६, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वबाट विभाजित निर्मलकुमार भट्टराई नेतृत्वमा गठित नयाँ शक्ति नेपालमा विवाद उत्पन्न भएको छ ।

राजनीतिक, वैचारिक अस्पष्टता, एकल निर्णयमा जोड दिइएको, पार्टी निर्माण प्रक्रियामा कुनै पहलकदमी नलिएको, पार्टीलाई एमालेकरण गर्न खोजिएको आरोप लगाउँदै बहुमत सचिवालय अभियन्ताले भट्टराईलाई बर्खास्त गरेका छन् ।

असन्तुष्ट पक्षले भट्टराईमा आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति हावी भएको, चरम स्वार्थ केन्द्रित प्रकृति र विविध गलत भ्रमपूर्ण प्रचारबाजी गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले आफ्ना असहमति विषयमा सचिवालयका बहुमत अभियन्ताको चलफलले पार्टी संयोजक निर्मलकुमार भट्टराईलाई संयोजकबाट बर्खास्त गरेको छ ।

उनीहरुले वैकल्पिक शक्ति निर्माणमा लागेका अभियन्ताले छिट्टै पार्टीको दस्ताबेज, विधान, नीति तथा कार्यक्रम र नेतृत्व सार्वजनिक गर्ने पनि जनाएका छन् । – राजधानी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ