एडिडास कम्पनीको स्थापना ९२ वर्ष पहिला अर्थात् सन् १९२४ मा भएको हो । तर ११ सय वर्ष पहिले मरेकी एक महिलाको खुट्टामा समेत ‘एडिडास जुत्ता’ फेला परेपछि त्यसले तहल्का मच्चाएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एडिडास कम्पनीको स्थापना ९२ वर्ष पहिला अर्थात् सन् १९२४ मा भएको हो । तर ११ सय वर्ष पहिले मरेकी एक महिलाको खुट्टामा समेत ‘एडिडास जुत्ता’ फेला परेपछि त्यसले तहल्का मच्चाएक"/>
2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ सय वर्ष पहिले मृत्यु भएकी महिलाको खुट्टामा एडिडास जुत्ता !

एडिडास कम्पनीको स्थापना ९२ वर्ष पहिला अर्थात् सन् १९२४ मा भएको हो । तर ११ सय वर्ष पहिले मरेकी एक महिलाको खुट्टामा समेत ‘एडिडास जुत्ता’ फेला परेपछि त्यसले तहल्का मच्चाएको छ ।

मंगोलियामा ११ सय वर्ष पहिले मृत्यु भएकी एक महिलाको शव अर्थात् ममी फेला परेको छ । उक्त ममीको सरीरमा यस्ता केही चिजहरु फेला परेका छन् जुन देखेर वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् र ती चिजहरुले सोच्न  बाध्य पारेका छन् ।

उक्त मानव अवशेषको खुट्टामा वैज्ञानिकहरुले एडिडास कम्पनीले उत्पादन गर्ने जस्तै मोडेलका जुत्ता लगाएको फेला पारे । ११ सय वर्ष प्हिले मरेको मानिसको खुट्टामा अहिले एडिडास कम्पनीले बनाउने जस्तै जुत्ता भेटिएपछि सबै छक्क नपर्ने कुरै भएन ।

वास्तवमा उक्त मानव अवशेषको खुट्टामा भेटिएका रातो-कालो रंगका बुट जुत्ता सुरुमा झ्वाट्ट हेर्दा अहिलेका एडिडास जुत्ताको एउटा मोडेल जस्तै देखिन्छ दुरुस्तै । यसबाट अहिलेका एडिडास कम्पनीले बनाउने अत्याधुनिक जुत्ताहरुका मोडेल त ११ सय वर्षअघि नै मानिसहरुले लगाउने गर्दा रहेछन् भन्ने देखिन्छ ।

मंगोलियाको अटलई पहाडमा भेटिएको उक्त अवशेष सँग अन्य केही चिजहरु पनि फेला परे । वैज्ञानिकहरुका अनुसार ती महिलालाई धारिलो वस्तुले टाउकोमा हानेर हत्या गरिएको र उनलाई प्रहार गरिएको चक्कु तथा उनले प्रयोग गर्ने अन्य वस्तु सहित गाडिएको रहेछ । महिलाको अवेशषसँगै गाडिएका चक्कु, काइँयो, शिशा आदि दुरुस्तै छन् । चक्कुमा त खिया पनि लागेको छैन ।

हत्या भएको समयमा ती महिलाकेा उमेर ३०।४० वर्षको रहेको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले