दान बहादुर बुढा | बैशाख ८, मुगु | आसन्न हुन लागीरहेको स्थानि तहको निर्वाचन नजिकै आउदा मुगुमा रहेका तिन प्रमुख राजनैतिक दलबीच कडा धम्साघम्सी प्रतिस्पधा हुने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | बैशाख ८, मुगु | आसन्न हुन लागीरहेको स्थानि तहको निर्वाचन नजिकै आउदा मुगुमा रहेका तिन प्रमुख राजनैतिक दलबीच कडा धम्साघम्सी प्रतिस्पधा हुने "/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा प्रमुख तीन दलबीच नै धम्साघम्सी

२०७४, ८ बैशाख शुक्रबार ०४:३७


दान बहादुर बुढा | बैशाख ८, मुगु | आसन्न हुन लागीरहेको स्थानि तहको निर्वाचन नजिकै आउदा मुगुमा रहेका तिन प्रमुख राजनैतिक दलबीच कडा धम्साघम्सी प्रतिस्पधा हुने देखिएको छ ।

निर्वाचनको मिति नजिकिदै जादा राजनीतिक दलहरु जनभेला ,आमसभा,कोर्णसभा,सञ्चार माध्यमबाट चुनाबिय प्रचार प्रचार तथा घरदैलो जस्ता कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा आबर्षित गर्न थालेपनि आज सम्म जिल्लामा रहेको १ नगरपालिका र ३ गाँउ पालिकाका नगर प्रमुख उपप्रमुख,गाँउ पालिका अध्क्षय उपाध्क्षय । बडाप्रमुख बडा सदस्यहरुको टुङ्गगो लगाउन सकेका छैनन् ।

एक निर्वाचन क्षेत्र भएको मुगुमा २०७० सालको दोस्रो संबिधानसभाको निर्वाचनमा एमाले जितेको थिए भने २०६४ सालको पहिलो संबिधानसभाको निर्वाचनमा माओबादी केन्द्रले जितेको थिए ।

हिजो आज मुगुमा रहेका मुख्य नेपालि काग्रेसं,नेकपा एकाले,र माओबादी केन्द्र पार्टीका जिल्लामा रहेका प्रमुख तथा प्रतिनिधीहरु आन्त्रीक तथा बाहीय चुनाबि प्रचार प्रचार तथा दलहरुमा योग्य उम्मेदवार छान्नमै ब्यस्त देखिन्छन । नेकपा माओबादी केन्द्रले गाँउ पालीकाको जनसभाको कायक्रम सम्पन्नगरी अन्तीम जनसभा कार्यक्रम छायानाथ रारा नगरपालीकमा गरीएको र उम्ोदवारीहरुको हकमा बडाका उम्मेदवारीहरु छनोटकोलागी गाँउ बडा मा ५ जना कमीटी बाट सिफारीस गरी आउने र गाँउ पालीका र नगरपालीका को उमेदवारीको लागी जिल्ला कमीटीको बैठक बाट छनोट गरी प्रदेशमा पठाउने र प्रदेश बाट यही बैशाख ९ गते भित्र छनोट गरी उमेदवार घोषर्णा गरीने माओबादी केन्द्रका जिल्ला ईन्र्चाज बिखृ बहादुर थापा (मानव प्रकास थापा)ले जानकारी गराएका छन ।

नेपाल काग्रेस पार्टी मुगुले जन सभा कार्यक्रम जिल्लाको खत्याड गाउ पालीका मा मात्र गरी निरन्तरता घर दैलो भोट माग्ने चुनाबिय प्रचार प्रचार गरेका छ भर्ने उमेदवारहरुको जिल्ला कार्यकमितिको निर्णय र केन्द्रीय कार्यालयको निति अनुसार गाँउ कर्मीटी बाट दिन प्रति दिन आउने कायक्रम नियमित चली रहेको छ र ति गाँउ भेग बाट आएका उमेदवारहरुको प्रक्षमा जनमास के कति छ तेसको आधारमा जिल्ला कर्मिटीले २,३ दिन भित्र नगरपालिका ,गाँउ पालीकाको उमेदवारहरुको टुङ्गो लाग्ने नेपालि काग्रेसका पार्टी सभापति खड्क बहादुर शाहीले बताएका छन ।

नेकपा एकाले पार्टी का जिल्लाका प्रमुख तथा प्रति निधिहरु सदरमुकाम गमगढी बजार भन्दा गाँउ केन्द्रीत भएका छन । हिजो आज नेकपा एमाले घर दैलो अभियानमा आफ्नो पक्षमा  पार्नको लागी गाँउ पालिका नगर पालिका र वडा पालिकाको जित लागी  हिजो आज गाँउ घर अभियानमा लागेको र उमेदवारीको ३/४ दिन भित्र टुङ्गो लाग्ने एमाले पार्टीका अध्क्षय धर्म बहादुर शाहीले बताएका छन । पुरानो संरचनामा दुई सय १६ वडाहरु , २४ गाविस हुँदा सबैको चित्त बुझाउने गरि उम्मेदवार छाने पनि अहिले दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा केही समस्या भई रहेको पूर्व शिक्षा राज्य मन्त्री हस्त बहादु मल्लले बताएका छन ।  ठुलो दलका कार्यकर्ता पनि धेरै भएकाले उम्मेदवारका आकांक्षी धेरै देखिनु कुनै नौलो विषय नरहेको मल्लको तर्क छ ।  जिल्लाका तिन गाउँ पालिका र एक नगरपालिकाका ४५ वटै वडाहरुका लागि उम्मेदवार छनौट गर्न दलहरु व्यस्त देखिएका छन ।

मुगुमा नेपालि काग्रेसं,नेकपा एकाले,र माओबादी केन्द्र पार्टीलाई पहिला उमेदवार छनोटको लागी गारो भएको छ ।

जिल्ला निर्वाचन कार्यालय मुगुले पनि स्थानिय तहको चुनाबको लागी  तयारीमा रहेको छ । पछिल्लो तथ्याङ्ग अनुसार मुगुमा २९ हजार ८ सय ३३ जिल्ला भरी मतदाता संख्या रहेका छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ