2026-11-04 10:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

नाक, मुख नै नभएको बच्चा जन्मिएपछि मान्छेहरूको भागाभाग

एजेन्सी : हरेका गर्भवती आमाको चहाना हुन्छ, स्वस्थ र सुन्दर बच्चा जन्मियोस भन्ने तर सबै आमाका ती इच्चा पूरा हुँदैनन् । अफ्रिकी देश क्यामरुन की एक महिलाको हकमा पनि यही कुरा लागु भएको छ । उनले यस्तो बच्चा जन्माइन की जसलाई देखेर मान्छेहरु धेरै डराए ।

ती महिलाले जन्माएको उक्त बच्चाको शरीरमा आधा अंगनै थिएन । बच्चाका दुवै आँखा जोडिएका थिए । आँखा आफ्नो स्थानमा थिएनन् । निधारको बीच भागमा थिए र स्वभाविक भन्दा ठूला देखिन्थे।बच्चाको आँखा देख्दा डरलाग्ने किसिमको थियो । बच्चाको टाउको सामान्य भन्दा निकै ठूलो थियो ।

बच्चाको एउटा मात्रै कान थियो भने बच्चाको नाक र मुख नै थिएन । यस्तो डरलाग्दो बच्चा जन्मिएको खबर सुनेर मानिसहरु टाढा–टाढाबाट समेत हेर्न आएका थिए । तर सबैजसो व्यक्ति बालकको नजिक पर्न डराए । जम्मा भएका मान्छेहरुले हालसम्म त्यस्तो बच्चा कही कतै नदेखेको भन्दै बच्चालाई राक्षसको संज्ञा दिइरहेका थिए ।

अस्पतालका नर्सले पनि अस्पतालमा हालसम्म यस्तो बच्चा नजन्मिएको बताए । बच्चाको मुख र नाकका अलवा मलद्वार पनि नभएको नर्सले जानकारी गराए । जन्मिएको केही मिनेटमा नै बच्चाको मृत्यु भएको थियो । बच्चाको नाक नभएको र स्वास लिन नपाएका कारण मृत्यु भएको चिकित्सकहरु बताए।

अन्नपुर्ण पोष्ट डटकम

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट