सागर शर्मा | बैशाख ८, प्युठान | यहि वैशाख ३१ गते हुनलागिरहेको स्थानियतहको निर्वाचनको लागि नेकपा एमाले प्युठानले १ नगरपालिका र ४ गाउँपालिकामा नगरपालिका प्रमुख तथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा | बैशाख ८, प्युठान | यहि वैशाख ३१ गते हुनलागिरहेको स्थानियतहको निर्वाचनको लागि नेकपा एमाले प्युठानले १ नगरपालिका र ४ गाउँपालिकामा नगरपालिका प्रमुख तथा"/>
2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

नेकपा एमाले प्युठानले नगरपालिका र ४ गाउपालिकामा उम्मेदवार टुङ्गायो (को को परे)

सागर शर्मा | बैशाख ८, प्युठान | यहि वैशाख ३१ गते हुनलागिरहेको स्थानियतहको निर्वाचनको लागि नेकपा एमाले प्युठानले १ नगरपालिका र ४ गाउँपालिकामा नगरपालिका प्रमुख तथा गाउपालिका अध्यक्ष र उपाध्यक्षको लागि उम्मेदवारको प्रस्ताव गरेको छ । 

जसमा मल्लरानी गाउँपालिकावाट अध्यक्ष ईमान सिंह भारती, उपाध्यक्ष सरिता पोखे्रल, सरुमारानी गाउपालिका वाट झग वहादुर विक, उपाध्यक्ष मीना सोमै, माण्डवी गाउपालिकावाट अध्यक्ष श्रीधर रोका, उपाध्यक्ष कल्पना घर्तिमगर, स्वर्गद्धारी नगरपालिकावाट प्रमुख नेत्र बहादुर रोकाय र नौवहिनी गाउपालिकावाट अध्यक्ष डिल वहादुर रोका लाई प्रस्ताव गरेको छ । साथै बाकी गाउपालिका तथा नगरपालिकामा  यहि १० गते सम्म उम्मेदवारको टुङ्गो लगाईने नेकपा एमाले प्युठानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई