बैशाख ११, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामुदायिक स्वास्थ्य कार्यक्रमका निर्देशक ईशा निरौलाको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । 

बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ११, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामुदायिक स्वास्थ्य कार्यक्रमका निर्देशक ईशा निरौलाको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । 

बि"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सामुदायिक स्वास्थ्य कार्यक्रमका निर्देशक निरौलाको बिदाई

२०७४, ११ बैशाख सोमबार ०६:३१

बैशाख ११, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामुदायिक स्वास्थ्य कार्यक्रमका निर्देशक ईशा निरौलाको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ । 

बिगत ३ बर्ष देखी संस्थामा कार्यरत निरौलाको अस्पतालका सम्पूर्ण कर्मचारीले एकसाथ बिदाई गरेका हुन । सामुदायिक कार्यक्रमका उपनिर्देशक लालबहादुर कुवँरले अबिर र फुलमाला लगाई बिदाई गरेका थिए । कार्यक्रममा कुवँरले निर्देशक निरौलाले संस्था र कार्यक्रमका लागी पुर्याएको योग्दानको खुलेर प्रशंसा गरेका थिए । 

सामुदायिक स्वास्थ्य कार्यक्रमलाई व्यवस्थित र फराकिलो बनाउदै यस क्षेत्रका जनताको स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भुमिका निवार्ह गरेको भन्दै उपनिर्देशक कुवँरले निरौलाको कामको मुल्यांकन शब्दमा नअटाउने धारणा राख्नु भएको थियो ।

यस्तै बिदाई कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले मन्तव्य राख्दै भन्नुभयो सामुदायिक स्वास्थ्य कार्यक्रमका निर्देशक निरौलाको संस्थाका लागी मात्र नभई लैगिंक समानता र सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गरेकोमा प्रशंसाका साथै आगामी दिनको प्रगतिको कामना गर्नुभएको थियो ।

यस्तै बित्त म्यानेजर दिपक भट्टराईले संस्थाका लागी निर्देशक निरौलाले बिउ रोपेर बिरुवा बनाएर जानु भएको भन्दै अब बिरुवालाई छहारी बनाउदै सितल्ता प्रदान गर्न तर्फ सबै उन्नमुख हुनुपर्ने तब मात्र संस्थाको विकास र कार्यक्रम प्रभावकारी हुनेमा जोड दिनुभयो ।

कार्यक्रमका शुभकामना दिने सबैले निरौलाको नेतृत्वदायी भुमिकाले संस्थामा काम गर्ने हरेक कर्मचारीलाई हौशला प्रदान हुनुका साथै आपसी समन्वय र सहयोगले थप उर्जा मिलेकोमा सबैले जोड दिएका थिए । सामुदायिक स्वास्थ्य कार्यक्रम हाल जिल्लाका २१ गाविसमा संचालनमा रहेको र अन्य ठाँउमा संचालनका लागी तयारी भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ