बैशाख १२, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडलले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने बतउनुभएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १२, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडलले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने बतउनुभएको छ । 
2026-08-29 09:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

तेकिएकै मितिमा निर्वाचन गराउन जनमोर्चाले दवाव दिने

बैशाख १२, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडलले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने बतउनुभएको छ । 

लामो समयसम्म निर्वाचन नहुँदा स्थानीय निकायमा भ्रष्टाचारले जरा गाडेको भन्दै निर्वाचन नगराउने षड्यन्त्रमा सरकारले दुई चरणको बहना झिकेको आरोप लगाउनुभयो । 

“निर्वाचन आयोगले उही दल, उही मतदाता र उही मतपत्रमै निर्वाचन गर्नुपर्ने बताएकाले किन दुई चरणमा निर्वाचन गर्नुप¥यो ।” उहाँले भन्नुभयो, “विदेशीको इसारामा निर्वाचनको मिति सार्न खोजिएको हो तर यो कुरा राष्ट्रिय जनमोर्चालाई मान्य हुदँैन देशव्यापी चरणवद्ध आन्दोलन गर्छौं । ” 

प्रगतिशील पत्रकार मञ्चले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष पौडेलले संविधान संशोधनको प्रस्ताव ल्याएर सरकारले राष्ट्रियता नै धरापमा पार्न खोजेको आरोप लगाउँदै उपाध्यक्ष पौडेलले संविधान संशोधन प्रस्ताव पास हुन नदिन र राष्ट्रियता जोगाउने पक्षमा आन्दोलन चर्काउने धारणा राख्नुभयो । 

स्थानीय निकायको निर्वाचनका लागि सुरु गरेको चुनावी अभियानको सिलसिलामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, रोल्पा , प्यूठान हुँदै राष्ट्रिय जनमोर्चाको टोली यहाँ आइपुगेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो