2026-06-28 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

एमालेले बैतडीका सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगायो

2017-04-26

बैशाख १३, बैतडी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटीले १० वटै स्थानका उम्मेदवारको टुङ्गो लगाएको छ । 

दशरथचन्द नगरपालिकामको प्रमुखमा देवदत्त भट्ट र उपप्रमुखमा सरस्वती नेपाली, पाटन नगरपालिको प्रमुखमा नरेस विक र उपप्रमुखमा जानकी अवस्थी, मेलौली नगरपालिकाको प्रमुखमा जगदीश नायक र उपप्रमुखमा मानमती भट्ट तथा पुर्चौडी नगरपालिकाको प्रमुखमा कर्णबहादुर कुँवर र उपप्रमुखमा जानकी साउदको नाम सिफारिस गरिएको हो । 

यसैगरी सिगास गाउँपालिकाको अध्यक्षमा जसवीर बोहरा र उपाध्यक्षमा भृकुटी चन्द, डिलासैनी गाउँपालिकाको अध्यक्षमा ओकेन्द्र बोहरा र उपाध्यक्षमा पार्वती राना, दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा चक्र कार्की र उपाध्यक्षमा पार्वती कार्की, सुर्नया गाउँपालिकाको अध्यक्षमा नरेन्द्र विष्ट र उपाध्यक्ष लिलावती विष्ट, शिवनाथ गाउँपालिकाको अध्यक्षमा भरत मडै र उपाध्यक्षमा कुश्मा चन्द तथा पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा बिना भट्टको नाम सिफारिस गरेको जनाइएको छ । 

नेकपा माओवादी केन्द्रले यसअघि नै १० वटै तहका उम्मेदवारको टुङ्गो लगाइसकेको छ तर नेपाली काँगे्रसमा भने उम्मेदवारका आकाङ्क्षी बढी देखिएकाले सकस भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी