प्रकाश धौलाकोटी/बैशाख १४, तेह्रथुम । गोलियाका लागि काटेको रुखको मुढाले लागेर तेह्रथुममा एक जनाको मृत्यु भएको छ । 

खोरुंगा खोलामा माछा मार्दै गर्दा विह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/बैशाख १४, तेह्रथुम । गोलियाका लागि काटेको रुखको मुढाले लागेर तेह्रथुममा एक जनाको मृत्यु भएको छ । 

खोरुंगा खोलामा माछा मार्दै गर्दा विह"/>

२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेह्रथुममा मुढाले किचेर एकको मृत्यु, ७ जना पक्राउ

२०७४, १४ बैशाख बिहीबार १३:३४

प्रकाश धौलाकोटी/बैशाख १४, तेह्रथुम । गोलियाका लागि काटेको रुखको मुढाले लागेर तेह्रथुममा एक जनाको मृत्यु भएको छ । 

खोरुंगा खोलामा माछा मार्दै गर्दा विहीबार विहान माथिबाट पल्टाइएको मुढाले लाग्दा मेन्छ्यायेम गाउँपालिका–४, साविक मोराहाङ–६ का ४० वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव यादवले बताउनुभयो । प्रहरीले गोलिया पल्टाउदै गरेका ७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

प्रहरीले स्थानीय सुवास तामाङ, पुष्प तामाङ, टेकबहादुर भुजेल, टिकाराम प्याकुरेल, मानबहादुर भुजेल, विजुलीबहादुर  तामाङ र श्यामबहादुर तामाङलाई पक्राउ गरेको हो । 

मृतक नेपालीको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल ल्याइएको छ । गत साता मात्रै गोलियाकालागि ढालेको रुखले किचेर खाम्लालुङमा दुई जनाको ज्यान गएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो