बैशाख १७, ओखलढुंगा | जिल्ला कृषी विकास कार्यलय ओखलढुंगाले आधुनिक मौरीघार वितरण गरेको छ । जिल्लाका विभिन्न स्थानका किसानलाई सहयोग गरेर मौरीपालन व्यवसायलाई थप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १७, ओखलढुंगा | जिल्ला कृषी विकास कार्यलय ओखलढुंगाले आधुनिक मौरीघार वितरण गरेको छ । जिल्लाका विभिन्न स्थानका किसानलाई सहयोग गरेर मौरीपालन व्यवसायलाई थप"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

आधुनिक मौरीघार वितरण

१७ बैशाख २०७४, आईतवार १४:५९


बैशाख १७, ओखलढुंगा | जिल्ला कृषी विकास कार्यलय ओखलढुंगाले आधुनिक मौरीघार वितरण गरेको छ । जिल्लाका विभिन्न स्थानका किसानलाई सहयोग गरेर मौरीपालन व्यवसायलाई थप व्यवस्थित गर्ने उद्धेश्यले मौरीघार वितरण गरिएको हो ।

जिल्लामा व्यवसायिक मौरीपान गरि रहेका किसानहरुलाई पचास प्रतिशत अनुदानमा आधुनिक घार वितरण गरिएको बरिष्ठ कृषी विकास अधिकृत झलकनाथ कडेलले बताउनुभयो । कृषी प्रसार कार्यक्रमको ५० र घरबगैँचा कार्यक्रम अन्तरगतको १० गरी जम्मा ६० वटा आधुनीक मौरीको घार वितरण गरिएको प्रमुख कडेलले जानकारी दिनुभयो ।

आईतवार कार्यलयमा जिल्लाका विभिन्न क्षेत्रमा व्यवसायिक मौरीपालन गरिरहेका किसानहरुलाई एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि घार वितरण गरिएको थियो । अन्तरक्रियामा मौरीपालन गर्दा ध्यान दिनुपर्ने कुरा तथा आम्दानी बढाउने विषयमा कृषी विकास कार्यलय ओखलढुंगाका कृषी प्रसार अधिकृत प्रतिभा खनाल र प्राविधीक सहायक हेम आले मगरले प्रशिक्षण दिनुभएको थियो । परम्पराग भन्दा आधुनिक तरीकाले मौरीपान गर्दा मौरीपानल बाट मनग्य आम्दानी लिन सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य