पोखरा, १९ बैशाख । धादिङ- पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडालाई थप उपचारको लागि काठमाडौं स्थित ग्राण्डी अस्पताल लगिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, १९ बैशाख । धादिङ- पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडालाई थप उपचारको लागि काठमाडौं स्थित ग्राण्डी अस्पताल लगिएको छ ।

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

घाइते युवराज खतिवडालाई थप उपचारका लागि काठमाडौं लगियो

२०७४, १९ बैशाख मंगलवार १५:४३

पोखरा, १९ बैशाख । धादिङ- पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडालाई थप उपचारको लागि काठमाडौं स्थित ग्राण्डी अस्पताल लगिएको छ ।

सोमबार राती चुनावी प्रचारका लागि धादिङ हिडेका खतिवडालाई बास्थान नजिकै २ वटा मोटरसाइकल मा आएर बाटो ढुकी बसेका अज्ञात व्यक्तिले कुटपिट गरी घाइते बनेका खतिवडालाई पोखरामा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौ लगिएको हो ।

पोखरामा बसेर व्यवसाय गर्दै आएका खतिवडा माओवादी केन्द्र कार्यकर्ता हुन् उनी मंगलबार धादिङबेसीमा उम्मेदवारी मनोनय कार्यक्रममा सहभागी हुने र बेलुका आफ्नो गाउँ खल्टेमा चुनाव अवधिभर रहने गरि जान लागेका थिए तर उनलाई बाटो मै आक्रमण गरियो हो । प्रहरीले अहिले सम्म दोसीलाई पक्राउ गर्न सकेको छैन ।

खुट्टा भाँचिएको र मुटुमा समस्या देखिएकोले थप उपचारका लागि ग्राण्डी अस्पताल लगिएको पारिवारीक स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी