2026-06-28 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरका ४ नगरपालिकामा को-को उम्मेदवार ?

बैशाख २०, भक्तपुर | स्थानीय तहको निर्वाचनका लागि तीनवटा प्रदेशका उम्मेदवारी मनोनयन दर्ता मंगलबार सकिएको छ । 

दलहरुले आफ्नो तर्फबाट महानगर, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका लागि मनोनयन दर्ता गरेका छन् । पहिलो चरणमा स्थानीय तहको चुनाव वैशाख ३१ गते हुँदैछ । 

यहाँ भक्तपुर जिल्लामा छनौट भइसकेका उम्मेदवारहरुको नामावली दिईएको छ । 

भक्तपुर नगरपालिका 

काँग्रेस: राम कासुला, गंगा लक्ष्मी आवल 

नेमकिपा : सुनिल प्रजापति, रजनी जोशी 

एमाले : विष्णु सुवाल र कृष्णामाया त्वाएनबासु 

राप्रपा : रविकृष्ण श्रेष्ठ 

सूर्यविनायक नगरपालिका

कांग्रेस : विष्णु राज कार्की, कल्पना राजथला

एमाले: बासुदेव थापा, जुना बस्नेत 

नेमकिपा: शोभा त्वाती, महेन्द्र बखुञ्जे 

राप्रपा: प्रविण ढुङ्गेल, जयन्ती महत 

चाँगुनारायण नगरपालिका

कांग्रेस: राजाराम खड्का,बाँनिया

एमाले: सोम मिश्र, विना बास्तोल 

नेमकिपा : न्यूच्छे फोजु, गीता काफ्ले 

राप्रपा : रविन्द्र प्रताप शाह, एवती कार्की 

मध्यपुर थिमी नगरपालिका 

काँग्रेस : अष्ट कवे, आञ्जना मधिकर्मी

एमाले : मदन सुन्दर श्रेष्ठ, केदार खड्का (नेमाकिपा)

माओवादी: प्रतिमा श्रेष्ठ, प्रज्ञा श्रेष्ठ

राप्रपा : राधा अधिकारी, नरगोविन्द श‌खदेव 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी