2026-10-15 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्ला पातारासि गाँउपालिकामा १ सय २७ जनाको मनोनयन दर्ता

 नन्दराम जैशी/बैशाख २०, जुम्ला । जुम्ला पातारासि गाँउपालिकामा अध्यक्ष र उपाअध्यक्ष सहित १ सय २७ जनाले मनोनयन दर्ता गराएका छन् । 

जसमा अध्यक्षको लागि ४ र उपाअध्यक्षको लागि ५ जना सहित १ सय २७ जनाले मनोनयन दर्ता गराएका हुन् । पातारासि गाँउपालिकाको अध्यक्ष, उपाअध्यक्ष, सबै वडा अध्यक्ष र अन्य सदस्यका लागि जम्मा ८० जना पुरुष, ३८ जना महिला, ७ जना दलित महिला र २ जना जनजातिले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत जगत बहादुर बस्नेतले बताउनुभयो ।            

 गाँउपालिकाका ७ वटा वडा अध्यक्षमा एक जना महिला सहित २७ जनाको मनोनयन दर्ता भएको छ, भने वडा नं ७ बाट खड्का एैडिले स्वतन्त्र सदस्यमा मनोनयन दर्ता गर्नुभएको छ । जसमध्य नेपालि कांग्रेसबाट प्रमुखमा लक्ष्मण बाहोरा, उपप्रमुखमा पुन्नकलि महतारा, नेकपा एमालेबाट प्रमुखमा हंश बोहोरा, उपप्रमुखमा रम्बा भण्डारी, नेकपा माओबादि केन्द्रबाट प्रमुखमा गौरी बुढा, उपप्रमुखमा जनमाया रोकाया, नेमकिपाबाट प्रमुखमा सिंह बहादुर बिष्ट, उपप्रमुखमा दिपकलि बुढा र राप्रपाबाट उपप्रमुखमा बिजु बुढाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत जगत बहादुर बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित