बैशाख २२, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहित तीन मन्त्री बैशाख ३१ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका वेलामा चीनमा हुने भएका छन् ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २२, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहित तीन मन्त्री बैशाख ३१ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका वेलामा चीनमा हुने भएका छन् ।
<"/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावको बेला किन जाँदैछन् महरा चीन ?

२०७४, २२ बैशाख शुक्रबार ०१:२४

बैशाख २२, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहित तीन मन्त्री बैशाख ३१ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका वेलामा चीनमा हुने भएका छन् ।

बैशाख ३१ र जेठ १ गते चीनले आयोजना गर्न लागेको वेल्ट एण्ड रोड शिखर सम्मेलनमा भाग लिन उपप्रधान तथा अर्थमन्त्री महरा,भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सूचना तथा प्रविधिमन्त्री सुरेन्द्र कार्की चीन भ्रमणमा जान लागेका हुन् ।

मन्त्रिपरिषदको बिहिबार सिंहदरवारमा बसेको बैठकले तीन मन्त्रीसहित परराष्ट्रसचिव शंकरदास बैरागी र अर्थमन्त्रालयका सचिव वा सहसचिव मध्ये एकलाई चीन भ्रमणमा पठाउने निर्णय गरेको हो । प्रतिनिधिमण्डलमा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीहरु पनि सहभागी हुनेछन् । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त