2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिभीको लागि छनौट हुनुभएन ? कन्फर्मेसन नम्बर सुरक्षित राख्नुहोस

सन् २०१८ को डिभी लोटरीका लागि छनौट भए नभएको चेक गर्दा छनौट नभएको विवरण प्राप्त गरेपनि आफ्नो कन्फर्मेसन नम्बर सन् २०१८ को सेप्टेम्बर ३० सम्म आफैसंग राख्न अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट, ब्युरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

आफुलाई डिभी लोटरी नपरेको कूरा  आगामी सेप्टेम्बरसम्म पनि चेक गर्न सकिने भएकाले कन्फर्मेसन नम्बर सुरक्षित राखन सुझाब दिएको छ । डिपार्टमेन्ट अफ स्टेट, ब्युरो अफ कन्सुलर अफयर्सले भनेको छ- ‘२०१७ मे २ देखि २०१७ सेप्टेम्बरसम्म ई-डिभिको वेबसाइटमा उपलब्ध एन्ट्रेन्ट स्टेटस चेक हेर्न सकिने छ । 

एन्ट्रेन्ट स्टेटस चेकमार्फत मात तपाइले आफु छनौट भए नभएको थाहा पाउन सक्नुहुन्नेछ । त्यसमा भिषा आबेदन तथा आप्रबासी भिषाको लागि अन्तरबार्ता मिति र समयबारे थप जानकारी समेत दिएको हुन्छ । सबै भिषाको उपलब्धता सुनिश्चित गर्नका लागि अमेरिकी विदेश मन्त्रालयले २०१७ मे २ पछी थप बिजेताहरुलाई सुचित गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्न सक्ने छ ।

डिभी लोटरी परे नपरेको थाहा पाउन यहाँ क्लिक गर्नुहोस !

कुनैपनि अद्यावधिक जानकारीका लागि आफ्नो कन्फर्मेसन नम्बर २०१८ सेप्टेम्बर ३० सम्म सुरक्षित राख्नुपर्ने छ । एन्ट्रेन्ट स्टेटस चेक र डाइभर्सिटी भिसाको लागि अनलाइन आवेदन भर्ने अमेरिकी विदेश मन्त्रालयको एकमात्र आधिकारिक वेबसाइट www.dvlottery.state.gov हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई